४ चैत, काठमाडौं । नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको बताए । ट्याबेलटमा सेन्ट्रिमाइन एलर्जी र एमजीट र एमजिट–डिएफ औषधि झाडापखालाका लागि प्रयोग गरिन्छ । पनेरुका अनुसार हाल उक्त उत्पादित औषधि लाइसेन्स अनुमति लिनका लागि […]