कैदीबन्दीलाई औषधि सहयोग

चितवन, ५ जेठ । कारागार कार्यालय भरतपुरमा बजेट अभावका कारण बिरामी कैदीबन्दीलाई औषधि किन्न समस्या भएपछि नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ नारायणगढ इकाइले औषधि सहयोग गरेको छ । इकाइले विभिन्न ३१ प्रकारका औषधि आज कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो । इकाइका अध्यक्ष धर्मदत्त दबाडीले कारागार प्रमुख कमल आचार्यलाई औषधि हस्तान्तरण गरेका हुन् । विगत […]

सम्बन्धित सामग्री

तीन वटा स्वास्थ्य संस्थालाई औषधि सहयोग

सिमकोट – हेल्थ अस मेडिकल सेन्टरले तीन वटा गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थालाई औषधि सहयोग गरेको छ। सेन्टरले आफ्नो सामाजिक कार्यअन्तर्गत औषधि सहयोग गरेको हो। सेन्टरका प्रमुख नारायण फडेराले यस वर्षका लागि आफ्नो सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्यअनुसार तीन वटा स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिएको बताए। शनिवार सेन्टरमै एक कार्यक्रम आयोजना गरेर औषधि सहयोग गरिएको […]

चेपाङ समुदायलाई नि:शुल्क औषधि वितरण

चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई नि:शुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो ।   सामाजिक क्षेत्रमा एक...

रोल्पाका तीन स्थानीय तहलाई लम्पी स्किनको औषधि सहयोग

दाङ – रोल्पा जिल्लाका तीन स्थानीय तहलाई पशु उपचारको लागि औषधि सहयोग गरिएको छ। हेफर इन्टरनेशनल नेपालले लम्पी स्किन रोगबाट संक्रमित पशुको उपचारको लागि औषधि सहयोग गरेको हो। सुनछहरी गाउँपालिका, लुङ्ग्री गाउँपालिका र माडी गाउँपालिकामा औषधि सहयोग गरिएको हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पोख्रेलले जानकारी दिए। पोख्रेलले मानिसमा महामारी फैलिँदा संघ संस्था तथा […]

दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग

सिमकोट – दुुर्गमको एक गाउँपालिकाले गाउँपालिकाभित्रका सबै खाले दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका र सधँै औषधि प्रयोग गरिरहनुुपर्ने दीर्घरोगका बिरामीलाई खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको हो। खार्पुनाथ गाउँपालिका–३ की जुनकला बुढाले दम रोगबाट पीडित हुँदै आएको र यसको नियमित औषधि सेवन गर्नुपरिरहेकोमा गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क रुपमा […]

स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग

सिमकोट – सिमकोट गाउँपालिका– १ र २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिएको छ। स्वास्थ्य चौकीमा निःशुल्क वितरण गर्नेभन्दा फरक खालका जो बिरामीका लागि अति आवश्यक पर्ने औषधि सहयोग गरिएको हो। अस्पताल तथा स्वास्थ्य चौकीलाई औषधि तथा अन्य सामग्री सहयोग गर्दै आएको हेल्थ अस हुम्लाले ठेहेको स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग गरेको हो। […]

हेल्स असद्वारा सामुदायिक अस्पताललाई औषधि सहयोग

सिमकोट – लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको हेल्थ अस हुम्लाले खार्पुनाथ गाउँपालिकाको सामुदायिक अस्पताललाई औषधि सहयोग गरेको छ। सामाजिक कार्यअन्तर्गत हेल्थ असले खार्पुनाथ गाउँपालिकाको सामुदायिक अस्पतालमा नभएका औषधि सहयोग गरेको हो। हेल्थ असका स्वास्थ्यकर्मी नारायण फडेराले खार्पुनाथ गाउँपालिकाको सामुदायिक अस्पताललाई १५ प्रकारका निःशुल्क रूपमा नपाउने औषधि सहयोग गरिएको बताए। अस्पतालमा पुुगेर बिरामीको अवस्था […]

स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग

सिमकोट – स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग गरिएको छ। जिल्ला अस्पतालमा औषधिको अभाव भएको कुरा सञ्चार माध्यममा आएपछि काठमाडाँैको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको हो। स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले ट्रष्टबाट ३१८ प्रकारको सहयोग स्वरुपमा प्राप्त भएको बताए। औषधि ट्रष्टका अध्यक्ष कार्की र व्यवस्थापनक रमेश श्रेष्ठको टोली जिल्लामै आएर हस्तान्तरण गरेको हो। […]

फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधि दिने

एजेन्सी। औषधि निर्माता कम्पनी फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधि सहयोग दिने भएको छ। कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको भारतका लागि मानवीय सहायतास्वरुप औषधि पठाउने बताएका हुन्। कम्पनीले अमेरिका, युरोप र एसियामा रहेका केन्द्रमार्फत भारतमा छिटो औषधि पठाउने र सरकार गैरसरकारी निकायमार्फत वितरण गरिने बताएको छ।

फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधि दिने

एजेन्सी। औषधि निर्माता कम्पनी फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधि सहयोग दिने भएको छ। कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको भारतका लागि मानवीय सहायतास्वरुप औषधि पठाउने बताएका हुन्। कम्पनीले अमेरिका, युरोप र एसियामा रहेका केन्द्रमार्फत भारतमा छिटो औषधि पठाउने र सरकार गैरसरकारी निकायमार्फत वितरण गरिने बताएको छ।

भारत र चीनबाट औषधि सहयोग

भारत र चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न औषधि सहयोग गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभयो । भारत सरकारले नेपाल सरकारलाई २३ टन औषधि सहयोग गरेको हो ।