नेपाली औषधि बजारमा नयाँ औषधि कम्पनी नेपाकेयर थपियो, सुरुमा ९ प्रकारका औषधि उत्पादन

नेपालको औषधि बजारमा थप एक नयाँ औषधि उद्योग थपिएको छ। नेपाकेयर फर्मास्युटिकल्स प्राली नाम गरेको नयाँ कम्पनीले बिहीबारबाट आफ्नो उत्पादन बजारमा पठाउन थालेको हो।