औषधि नखाएपछि ‘औषधि सेवन कार्ड’ अनिवार्य गरी हात्तीपाइले विरुद्धको औषधि

पर्वत : अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइले विरुद्धको औषधि खान नमान्दा पर्वतका केही ठाउँमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी गरिएको छ।औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण संक्रमणको नमुना परीक्षण गरिएका जिल्लाका दुई ठाउँमा पारिवारिक परिचय पत्र बनाएर स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए।पर्वतको