काभ्रे कांग्रेसको जिम्मेवारी हस्तान्तरण

नेपाली कांग्रेसको जिल्ला कार्यसमिति काभ्रेको जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ। एक कार्यक्रमकाबीच १४औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण गरिएको हो। कार्यक्रममा निवर्तमान जिल्ला सभापति तथा कांग्रेस केन्द्रीय...

सम्बन्धित सामग्री

‘रेगुलेटर’ प्रयोगकर्तालाई क्षतिपूर्ति हस्तान्तरण

काभ्रे।  इन्डिकेटेड ग्यास टेक्नोलोजी (आइजिटी) रेगुलेटर प्रयोगकर्तालाई क्षतिपूर्ति बापत रकम हस्तान्तरण गरिएको छ । उक्त कम्पनीको रेगुलेटर प्रयोग गर्दा त्यसबाट कथंकथाचित क्षति हुन पुगेमा कम्पनीका तर्फबाट खरिद अवधिकै समयमा गरिएको बीमा बापतको रकम हस्तान्तरण गर्ने सम्झौता अनुसार क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो । पनौती नगरपालिका ४ ऐरिगाउँ स्थित कुसुम खत्रीको घरमा रेगुलेटरकै समस्याका कारण ग्यास […]

फेन्दे फाउन्डेशनद्वारा विकट खानीखोलाको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

काभ्रे : जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–२ मा रहेको फलामेटार स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।सोमबार धुलिखेलमा एक कार्यक्रमकाबीच फेन्दे फाउण्डेशनद्वारा सहयोगस्वरुप स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।एम्बुलेन्स फाउण्डेशनका प्रमुख खेन्पोले स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो र ब्लु वुक खानीखोला गाउँपाकिलाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)लाई हस्तान्तरण गरेका थिए।रोटरी क्लब अफ धुलिखेलको समन्वय र बेन चिओड मेजिकल लाइट्सको सपाे

रोटरी क्लब अफ काभ्रे भ्यालीले उपलब्ध गरायो, जिल्ला अदालतमा पाँच थान कम्प्युटर

काभ्रे । रोटरी क्लब अफ काभ्रे भ्यालीले जिल्ला अदालत काभ्रेपलान्चोकलाई पाँच वटा डेस्कटप कम्प्युटर उपलब्ध गराएको छ । सेवाग्रहिहरुको सेवामा सहजता प्रदान गर्ने उद्देश्यले कम्प्युटर हस्तान्तरण गरिएको रोटरी क्लब अफ काभ्रे भ्यालीका संस्थापक अध्यक्ष अनुप श्रेष्ठले बताउनु भयो । ‘सामाजिक संघ संस्थासँग समन्वय गर्ने संस्थाको योजना अनुरुप जिल्ला अदालत काभ्रेपलान्चोकलाई कम्प्युटर उपलब्ध गराएका हौँ’–अध्यक्ष अनुपकुमार […]

काभ्रे, काभ्रे महिला र बनेपा जुनियर जेसीजको संयुक्त पदस्थापन

मोतीराम तिमल्सिना, काभ्रे । काभ्रे जेसीज, काभ्रे महिला जेसीज, बनेपा जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा व्यक्तित्व सम्मान कार्यक्रम नेपाली कांग्रेसका नेता बद्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१ का काभ्रे जेसीजका अध्यक्ष सुवास वैद्य, काभ्रे महिला जेसीज अध्यक्ष देवकी आचार्य दुलाल र जुनियर जेसीजका अध्यक्ष निर्जन गौतमले आफ्नो […]

रबिन तामाङ बचाउ अभियान: ३७ लाख ८९ हजार रकम हस्तान्तरण

ब्लड क्यान्सर पीडित रबिन तामाङलाई बचाउन सहयोगस्वरुप उठाइएको ३७ लाख ८९ हजार दुई सय ७० रुपैयाँ हस्तान्तरण गरिएको छ। काभ्रे तेमाल गाउँपालिका वडा नम्वर ९ का रविन तामाङ बचाउ अभियानबाट संकलित रकम बिरामीका बुवा प्रेमलाई हस्तान्तरण गरिएको हो।...

पतञ्जलि योग समिति काभ्रे र महिला समितिका पदाधिकारीहरूको पदस्थापन

मोतीराम तिमल्सिना, काभ्रे । पतञ्जलि योग समिति काभ्रे र पतञ्जलि महिला योग समिति काभ्रेमा नयाँ नेतृत्व चयनसँगै पदस्थापन भएको छ । बागमती प्रदेश सरकारका मन्त्री बसुन्धरा हुमागाईँको प्रमुख आतिथ्यतामा निर्विरोध निर्वाचित समितिका पदाधिकारीहरुले पदस्थापन गरेका हुन् । अध्यक्ष दमनकुमार श्रेष्ठले ८ वर्ष पछि नयाँ समितिलाई पदभार हस्तान्तरण गरेको बताउनु भयो । ‘योग र योगको माध्यमबाट […]

काभ्रे: रगतको प्लाज्मा छुट्याउने उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय कार्यालयले काभ्रेपलाञ्चोक जिल्ला शाखालाई रगतको प्लाज्मा छुट्याउने उपकरण (सेन्ट्रिफ्युज मेसिन) हस्तान्तरण गरेको छ।

सेनाले पदमार्गमा निर्माण गरेका दुई शौचालय हस्तान्तरण

मोतीराम तिमल्सिना, काभ्रे । नेपाली सेना कालिजंग गण धुलिखेलले ऐतिहासिक स्थलहरुमा तय गरेका पदमार्गहरुको संरक्षण तथा सम्वद्र्धन गर्ने उदेश्यका साथ छनौट भएका पदमार्गहरुलाई ब्यवस्थित बनाउन निर्माण गरेका दुई शौचालय स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल एकिकरण गर्ने पृथ्वीनारायण शाहले विक्रम सम्वत १८०३ देखि १८२० सम्म काभ्रेपलाञ्चोक जिल्लामा प्रयोग गरेका स्थानहरुलाई ६ वटा पदमार्गका रुपमा […]

सेनाले पदमार्गमा निर्माण गरेका दुई शौचालय हस्तान्तरण

मोतीराम तिमल्सिना, काभ्रे । नेपाली सेना कालिजंग गण धुलिखेलले ऐतिहासिक स्थलहरुमा तय गरेका पदमार्गहरुको संरक्षण तथा सम्वद्र्धन गर्ने उदेश्यका साथ छनौट भएका पदमार्गहरुलाई ब्यवस्थित बनाउन निर्माण गरेका दुई शौचालय स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल राष्ट्रको एकिकरण गर्ने पृथ्वीनारायण शाहले विक्रम सम्वत १८०३ देखि १८२० सम्म काभ्रेपलाञ्चोक जिल्लामा प्रयोग गरेका स्थानहरुलाई ६ वटा पदमार्गका […]

दक्षिण कोरियामा संकलित रकमबाट काभ्रेमा स्वास्थ्य सामग्री सहयोग

काभ्रे सम्पर्क समितिको पहलमा दक्षिण कोरियामा संकलित रकमबाट काभ्रेमा स्वास्थ्य सामग्री सहयोग गरिएको छ। ४ लाख २५ हजार रुपैयाँ बराबरको सामग्री जिल्ला प्रशासन कार्यालय र संकट व्यवस्थापन जिल्ला समितिलाई हस्तान्तरण गरिएको हो।