मोतीराम तिमल्सिना, काभ्रे । नेपाली सेना कालिजंग गण धुलिखेलले ऐतिहासिक स्थलहरुमा तय गरेका पदमार्गहरुको संरक्षण तथा सम्वद्र्धन गर्ने उदेश्यका साथ छनौट भएका पदमार्गहरुलाई ब्यवस्थित बनाउन निर्माण गरेका दुई शौचालय स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल राष्ट्रको एकिकरण गर्ने पृथ्वीनारायण शाहले विक्रम सम्वत १८०३ देखि १८२० सम्म काभ्रेपलाञ्चोक जिल्लामा प्रयोग गरेका स्थानहरुलाई ६ वटा पदमार्गका […]