काभ्रे। इन्डिकेटेड ग्यास टेक्नोलोजी (आइजिटी) रेगुलेटर प्रयोगकर्तालाई क्षतिपूर्ति बापत रकम हस्तान्तरण गरिएको छ । उक्त कम्पनीको रेगुलेटर प्रयोग गर्दा त्यसबाट कथंकथाचित क्षति हुन पुगेमा कम्पनीका तर्फबाट खरिद अवधिकै समयमा गरिएको बीमा बापतको रकम हस्तान्तरण गर्ने सम्झौता अनुसार क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो । पनौती नगरपालिका ४ ऐरिगाउँ स्थित कुसुम खत्रीको घरमा रेगुलेटरकै समस्याका कारण ग्यास […]