काभ्रे, काभ्रे महिला र बनेपा जुनियर जेसीजको संयुक्त पदस्थापन

मोतीराम तिमल्सिना, काभ्रे । काभ्रे जेसीज, काभ्रे महिला जेसीज, बनेपा जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा व्यक्तित्व सम्मान कार्यक्रम नेपाली कांग्रेसका नेता बद्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१ का काभ्रे जेसीजका अध्यक्ष सुवास वैद्य, काभ्रे महिला जेसीज अध्यक्ष देवकी आचार्य दुलाल र जुनियर जेसीजका अध्यक्ष निर्जन गौतमले आफ्नो […]

सम्बन्धित सामग्री

काभ्रेमा लागूऔषधसहित दुई जना पक्राउ

काभ्रे – काभ्रेबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको बनेपा नगरपालिका ८ बाट एक जना महिला र एक जना पुरुषलाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बनेपाले बिहीबार पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार जेठ ३२ गते राति ८ बजेको समयमा बनेपा–८ बाट भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका […]

हस्तकलामा रमाउँदै बहिरा महिला

प्रयोगमा आएका झोलालाई आकार दिएर एकछेउमा राखिएका छन् । रातो, नीलो, हरियो रंगका झोलाका टुक्राहरूलाई सियो र धागोमा उन्दै माला बनाउँदै छिन्, बनेपाकी सविता नकर्मी मानन्धर । उनी सियो धागोको कामसँगै हातको इसाराले साथीहरूसँग छिनछिनमा गफिँदै थिइन् । केही दिनअघि काभ्रेको बनेपा नगरपालिका—९ स्थित काभ्रे बहिरा विकास संघमा पुग्दा देखिएको दृश्य हो यो ।

धुलिखेलमा एकमहिने निःशुल्क स्वास्थ्य शिविर

काभ्रे :  धुलिखेल नगरपालिकामा स्वास्थ्य शिविर संचालन गरिएको छ। जिवीत फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकीमा निशुल्क महिला, स्त्रीरोग तथा बाझोपन संग सम्बन्धित शिविर संचालन गरिएको हो।शिविर बाट कुल ४ सय ४५ जना लाभान्वित भएको जिवित फाउण्डेशनका उपाध्यक्ष शिव पौडेलले जानकारी दिए। सेवा लिएकाहरू मध्ये १ सय १५ जनाको ट्याप स्नेयर टेष्ट गरिएको थियो भने ८३ जनामा संक्रमण पाइएको छ।संक्रमितको उपचारको

बनेपामा ४३ जनाले गरे रक्तदान

काभ्रे। ब्लड डोनर्स एशोसिएसन नेपाल काभ्रे, काभ्रे महिला जेसीज, उमंग बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा सौन्दर्य कला ब्यवसायी संघ नेपालको सह आयोजनामा बनेपामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील ४३ जनाले रक्तदान गरेका थिए । जेसीज काभ्रे, बनेपा जुनियर जेसीजको सहयोग रहेको रक्तदान कार्यक्रममा चेष्टा […]

अधिकांश पुरानै अनुहार, घरदैलो अभियानमा उम्मेदवार

काभ्रे उम्मेदवारी दर्ता गरेका १३ वटा पालिकाका २ हजार ७ सय ७३ जना उम्मेदवारमध्ये अधिकांश घर दैलो अभियानमा जुटेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईका अनुसार अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि पनौती नगरपालिकाकामा २ सय ६८, बनेपा नगरपालिकामा ३ सय १६, पाँचखाल नगरपालिकामा […]

साँगामा दर्शनार्थीको भीड

काभ्रे : शिवरात्रिका अवसरमा आज काभ्रे र भक्तपुरको सीमामा पर्ने साँगास्थित शिव मूर्तिमा पूजाआजाका लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।जल, पुष्प, अक्षता, धूप लगायतका सामग्री लिएर महिला, पुरुष, वृद्धवृद्धा र बालबालिका पूजाका लागि लाइनमा लागेर भगवान् शिवको आराधना गरिरहेका छन्। भक्तजन विगतभन्दा यो वर्ष हर्षाेल्लासका साथ पूजाका लागि व्यस्त देखिन्छन्। त्यस्तै भीडलाई व्यवस्थापन गर्न बनेपा–१३ स्थित साँगामा रहेको नेपाल प्रहरी माध्यमिक विद्यालयका विद्यार्थीहरु स्वयंसेवकका रूपमा खटिएका

बनेपामा आमा-छोरा मृत भेटिए, श्रीमान अचेत अवस्थामा

मोतीराम तिमल्सिना, काभ्रे । बनेपा ११ सिनागाल स्थित बाँनियाटोलमा डेरा गरी बस्ने पाँचखाल नगरपालिका वडा नम्वर ६ घर भएका एक महिला र उनकै ६ बर्षिया छोरा मृत अवस्थामा फेला परेका छन् । असार ३ गते राति ११.५५ बजेको समयमा प्रहरीले उनिहरुलाई मृत अवस्थामा फेला पारेको थियो भने महिलाका श्रीमानलाई अचेत अवस्थामा फेला पारेको थियो । […]

काभ्रे कोरोना सङ्क्रमणमुक्त हुँदै

जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन् । एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको...

काभ्रेमा एकैदिन ४१ कोरोना संक्रमित थपिए, हालसम्म १३ जनाको मृत्यु

काभ्रे : जिल्लामा एकै दिन ४१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ७ चार ६८ जना पुगेको छ। जसमा २ सय ७१ जना र पुरुष ४ सय ९७ जना रहेको छन्। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले पाँचखाल नगरपालिकामा १७ जना पुरुष, बनेपा नगरपालिकाका ७ पुरुष र ३ महिला, धुलिख...

बनेपामा महिला बलात्कृत, धाकधम्की दिई कोठामा लगी बलात्कार गरेको उजुरी

काभ्रे । काभ्रेको बनेपामा २७ वर्षीया एक महिला बलात्कृत भएकी छन् । मेथिनकोट घर भई हाल बनेपा नगरपालिका–७ भीमसेनस्थान डेरा गरी बस्ने २७ वर्षीया...