फेन्दे फाउन्डेशनद्वारा विकट खानीखोलाको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

काभ्रे : जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–२ मा रहेको फलामेटार स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।सोमबार धुलिखेलमा एक कार्यक्रमकाबीच फेन्दे फाउण्डेशनद्वारा सहयोगस्वरुप स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।एम्बुलेन्स फाउण्डेशनका प्रमुख खेन्पोले स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो र ब्लु वुक खानीखोला गाउँपाकिलाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)लाई हस्तान्तरण गरेका थिए।रोटरी क्लब अफ धुलिखेलको समन्वय र बेन चिओड मेजिकल लाइट्सको सपाे

सम्बन्धित सामग्री

काभ्रेको खानीखोला गाउँपालिकालाई एम्बुलेन्स

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित विकट खानीखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ धुलिखेलको समन्वय र फेन्दे फाउन्डेशनको सहयोगमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलाई सोमबार निःशुल्क एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।विकट क्षेत्रका नागरिकलाई उपचारमा छिटो, छरितो र सहजता प्रदान गर्न टेवा पु¥याउने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको रोटरी क्लब अफ धुलिखेलका प्रमुख प्रशासक डा राम लामाले बताए । पालिकाको वडा नं २ फलामेटार स्वास्थ्य चौकीमार्फत सञ्चालन गर्ने गरी निःशुल्क एम्बुले