मेस्सी पिएसजी फर्किए

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को विजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी अन्तत: आफ्नो क्लब पेरिस सेन्ट जर्मेन फर्किएका छन् । गत महिना कतारको दोहामा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । फ्रान्सेली क्लब पिएसजीसँग सम्झौताको अन्तिम वर्षमा रहेका मेस्सीले उपाधिको खुसियाली मनाउन बिदा लिएका थिए । फाइनलमा आफ्नै […]

सम्बन्धित सामग्री

मेस्सी र नेयमार नहुँदा हार्यो पिएसजी

एजेन्सी – स्टार फरवार्डद्वय लियोनेल मेस्सी र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ । फ्रान्सेली लिगको दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३-१ ले पराजित गरेको हो । पिएसजीले खेलको सुरुवातमै पछि परेर बराबरी गरेपनि घरेलु टोलीेले दुई गोल थप्दै जित पक्का गर्यो । यो पिएसजीले जारी सिजनमा भोगेको […]

एमबाप्पे र मेस्सी चम्कँदा पिएसजी अपराजित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी चम्कँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राख्न सफल भएको छ । नान्टेसलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै पिएसजी अपराजित रहेको हो । १० खेलाडीमा समेटिएको नान्टेसमाथि पिएसजीको जितमा एमबाप्पेले दुई तथा नुनो मेन्डिसले एक गोल गरे […]

मेस्सी र नेयमार बालोन डि’ओरको मनोनयन बाहिर

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फवार्डद्धय अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिली स्टार नेयमारयस वर्षको बालोन डि’ओरको मनोनयनमा पर्न असफल भएका छन् । सर्वाधिक सातपल्टको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल भएको हो । फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर […]

मेस्सी लयमा फर्केका हुन् ?

एजेन्सी – के लियोनल मेस्सी फर्ममा फर्केका हुन् ? हुन त उनका बारेमा यस्तो प्रश्न समान्यतया गरिदैन । तर जब उनी बार्सिलोनबाट सिजनको सुरुवातमा पेरिस सेन्ट जर्मेन (पिएसजी) उनको प्रदर्शन पहिला जस्तो रहन नसकेको टिप्पणी हुन थाल्यो । लिग वानमा आइतबार जब पिएसजीले लिगलाई ५–१ ले हरायो त्यो खेलमा सबैभन्दा बढी प्रभावशाली उनै मेस्सी रहे […]

मेस्सी भन्छन् – ‘पिएसजी आएर गल्ती गरेको छैन’

एजेन्सी – सुपर स्टार लिओनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पिएसजी) को नयाँ यात्रा सोचे जस्तै सुखद हुन सकेन । बार्सिलोना छाडेर सिजनको सुरुवातमा उनी पिएसजी पुगेका थिए । गत साता लिग वानमा पहिलो हार बेहोर्ने क्रममा रेन्ससँग पिएसजी २–० ले पराजित भएको थियो । त्यसअघि च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीमाथि पिएसजीले २–० को जित निकालेको थियो […]

मेस्सी, नेयमार र एमबाप्पेमा तालमेलको कमी

एजेन्सी – विश्व फुटबलका सनसनीमध्येका ३ खेलाडी लिओनल मेस्सी, नेयमार र केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट पहिलो पटक एक साथ च्याम्पियन्स लिगअन्तर्गत बुधबार समूह चरणको खेलमा उत्रेका थिए । तर बेल्जियन टोली क्लब ब्रगविरुद्ध पिएसजी १–१ को बराबरीमा रोकिएको थियो । उच्च अपेक्षा गरिएपनि पिएसजीले त्यस्तो प्रदर्शन गर्न सकेन । त्यसै कारण हुन […]

यस्तो रहयो मेस्सीको पिएसजी डेब्यु

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आइतबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यु गरे । मेस्सी व्यावसायिक करिअरमा पहिलो पटक बार्सिलोनाबाहेक अन्य क्लबको जर्सीमा उत्रिएका थिए । प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सीलाई बेन्चबाट मैदान प्रवेश गराएका थिए । ब्राजिलियन फरवार्ड नेयमारको स्थानमा मेस्सीले ६६ औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । उनी […]

मेस्सीको पिएसजी डेब्यु कहिले?

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएपनि उनले हालसम्म डेब्यु गरेका छैनन् । मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्न समर्थकहरुले अझै केहि समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ । पिएसजीले मेस्सीलाई अगस्ट १० मा औपचारिक अनुबन्ध गरेपछि शनिबार लिग अन्तर्गत खेल खेलिसकेको छ । उक्त खेलअघि मेस्सीसँगै टोलीले यसै ट्रान्सफर […]

मेस्सीको पिएसजी डेब्यु कहिले?

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएपनि उनले हालसम्म डेब्यु गरेका छैनन् । मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्न समर्थकहरुले अझै केहि समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ । पिएसजीले मेस्सीलाई अगस्ट १० मा औपचारिक अनुबन्ध गरेपछि शनिबार लिग अन्तर्गत खेल खेलिसकेको छ । उक्त खेलअघि मेस्सीसँगै टोलीले यसै ट्रान्सफर […]

मेस्सी पिएसजीसँगको वार्तामा

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लियोनल मेस्सीका प्रतिनिधिसँग छलफल सुरु गरेको छ। स्पेनिस क्लब बार्सिलोनाबाट मेस्सी बाहिरिएपछि पिएसजी उनलाई भित्र्याउने प्रयासमा छ। बार्सिलोना आफू सहमत भएको सम्झौताको सम्मान गर्न असफल भएको थाहा पाएपछि मेस्सीका प्रतिनिधिहरुले पिएसजीसँग सम्पर्क गरेको बिबिसीले उल्लेख गरेको छ। शनिबार वार्ताले गति लिएको र सम्झौता हुने सम्भावना बढेको […]