यस्तो रहयो मेस्सीको पिएसजी डेब्यु

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आइतबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यु गरे । मेस्सी व्यावसायिक करिअरमा पहिलो पटक बार्सिलोनाबाहेक अन्य क्लबको जर्सीमा उत्रिएका थिए । प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सीलाई बेन्चबाट मैदान प्रवेश गराएका थिए । ब्राजिलियन फरवार्ड नेयमारको स्थानमा मेस्सीले ६६ औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । उनी […]

सम्बन्धित सामग्री

पिएसजीका लागि रामोसको ‘डेब्यु’

एजेन्सी – स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोसले फ्रान्सेली क्लब पिएसजीका लागि ‘डेब्यु’ गरेका छन् । प्रशिक्षक मौरिसियो पोचेटिनोले सेन्ट इटिएनविरुद्ध रामोसलाई पहिलो रोजाईमा राखेका हुन् । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट पिएसजी पुगेका रामोसले लिग वान अन्तरगत सेन्ट इटिएनविरुद्धको खेलमा पहिलो रोजाईमा पर्दै लिग वान तथा पिएसजीका लागि पहिलो खेल खेल्न लागेका हुन् । […]

फ्रेन्च लिगमा मेस्सीको डेब्यु, एम्बाप्पेको गोलमा पिएसजी विजयी

एजेन्सी । अर्जेन्टाइनी फुटबल स्टार लियोनल मेस्सीले फ्रान्सको शीर्ष डिभिजनको लिगमा डेब्यु गरेका छन् । गएराति भएको रेम्सविरुद्धको खेलबाट मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी)को लागि डेब्यु गरेका हुन् । पिएसजी २–० ले विजयी भएको यो खेलमा दुबै गोल भने किलियन एम्बाप्पेले गरे । १७ वर्षसम्म स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका मेस्सी यसै सिजन पीएसजीमा अनुबन्ध भएका […]

मेस्सीले डेब्यु गरेको खेलमा एमबाप्पे नायक

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएका फरवार्ड लिओनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् । आइतबार राइम्सविरुद्ध खेलका दौरान दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् । उनले राइम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा नेयामारको स्थान लिँदै पिएसजीबाट पहिलो खेल खेलेका हुन् । मेस्सीले यससँगै बार्सिलोना […]

मेस्सीले आज पिएसजीबाट डेब्यु गर्ने

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आज डेब्यु गर्ने भएका छन् । पिएसजीले लिगको चौथो खेलमा आज राइम्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १२:३० बजे हुनेछ । प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पिएसजीको टोलीमा हुने पक्का गरेका छन् । तर उनी सुरुवातबाट खेल्छन् वा बेन्चमा रहन्छन् […]

आज पिएसजी रेइम्स भिड्दै, मेस्सीले डेब्यु गर्नसक्ने

लिग वानअन्तर्गत आज पेरिस सेन्ट जर्माइन (पिएसजी) र रेइम्स्बीच प्रतिस्पर्धा हुँदछ । नेपाली समयअनुसार यो खेल मध्यराती १२ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । र, मेस्सीले पनि यस खेलमा सहभागिजता जनाउनसक्नेछन् । यसअघि प्रशिक्षक माउरिसियो पोचेटिन्होले मेस्सीलाई यस खेलमार्फत डेब्यु गराउने संकेत गरेका थिए । तर मेस्सीले कति समय खेल्न पाउनेछन् र कुन पोजिसनबाट खेल्नेछन् भन्ने तय भइसकेको छैन । मेस्सी वैकल्पिक खेलाडीका रुपमा मैदान उत्रनसक्छन् । कोपा अमेरिकापछि लामो समय बिदामा बसेकाले सुरुवाती खेलमा ३० म

पिएसजीले मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न दिने

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग अनुबन्धन गरेपनि डेब्यु भने गरेका छैनन् । अनुबन्धनको दुई साता बितिसक्दा पनि मेस्सी म्याच फिट नभएको जानकारी प्रशिक्षक माउरिसियो पोचेटिनोले दिएका थिए । पिएसजीबाट डेब्यु नगरेको अवस्थामा पनि क्लबले मेस्सीलाई अर्को साता हुने विश्वकप छनोटका तीन खेलमा मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न दिने भएको […]

मेस्सीको पिएसजी डेब्यु लम्बियो

एजेन्सी,४ भदौ । लियोनल मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्ने उनका समर्थकले अझै केही समय कुर्नुपर्ने भएको छ । प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बेरस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा समावेश गरेका छैनन् । योसँगै मेस्सीको पिएसजीको खेलमा डेब्यु अझै केही दिन लम्बिएको हो । आज हुने खेलमा नेइमार र लियन्द्रो पेरेडेसको पनि देखिने छैनन् । […]

मेस्सीको पिएसजी डेब्यु आज पनि नहुने

एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत शुक्रबार राती हुने खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ब्रेस्टको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे हुनेछ । पिएसजीले यसै ट्रान्सफर विन्डोमा फ्रि ट्रान्सफरमा भित्र्याएका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी भने खेलमा उपस्थित हुने छैनन् । गत साता नै क्लबमा आबद्ध मेस्सीले यसअघि स्ट्रासबर्गविरुद्ध खेल पनि गुमाएका थिए […]

मेस्सीको पिएसजी डेब्यु कहिले?

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएपनि उनले हालसम्म डेब्यु गरेका छैनन् । मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्न समर्थकहरुले अझै केहि समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ । पिएसजीले मेस्सीलाई अगस्ट १० मा औपचारिक अनुबन्ध गरेपछि शनिबार लिग अन्तर्गत खेल खेलिसकेको छ । उक्त खेलअघि मेस्सीसँगै टोलीले यसै ट्रान्सफर […]

मेस्सीको पिएसजी डेब्यु कहिले?

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएपनि उनले हालसम्म डेब्यु गरेका छैनन् । मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्न समर्थकहरुले अझै केहि समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ । पिएसजीले मेस्सीलाई अगस्ट १० मा औपचारिक अनुबन्ध गरेपछि शनिबार लिग अन्तर्गत खेल खेलिसकेको छ । उक्त खेलअघि मेस्सीसँगै टोलीले यसै ट्रान्सफर […]