मेस्सी भन्छन् – ‘पिएसजी आएर गल्ती गरेको छैन’

एजेन्सी – सुपर स्टार लिओनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पिएसजी) को नयाँ यात्रा सोचे जस्तै सुखद हुन सकेन । बार्सिलोना छाडेर सिजनको सुरुवातमा उनी पिएसजी पुगेका थिए । गत साता लिग वानमा पहिलो हार बेहोर्ने क्रममा रेन्ससँग पिएसजी २–० ले पराजित भएको थियो । त्यसअघि च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीमाथि पिएसजीले २–० को जित निकालेको थियो […]

सम्बन्धित सामग्री

क्लबको अनुमति बिना साउदी अरब जानु गल्ती भयो- मेस्सी

काठमाडौं । लियोनेल मेस्सीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा गल्ती स्वीकार गरेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् । सो अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो । मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले […]

च्याम्पियन्स लिगको ड्र पुनः गरिने

च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र पुनः गरिने भएको छ । प्राविधिक कारणले कुन टोलीले कुनसँग खेल्न मिल्छ भन्ने विषयमा गल्ती भएको बताउँदै युरोपेली फुटबलको नियामक निकायले यसअघिको ड्रलाई रद्द गर्दै पुनः ड्र गर्न लागेको हो ।यसअघिको ड्रमा दुई सुपरस्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः आमले सामने हुने भएका थिए । सोमबार सार्वजनिक गरिएको ड्रमा पेरिस सेन्ट जर्मेनको सामना म्यानचेस्टर युनाइटेडसँग हुने तय भएको थियो ।अन्तिम १६ को पहिलो लेग १५, १६, २२ र २३ फेब्रुअरीमा खेलिनेछ । दोस्रो लेग ८,९, १

बार्सिलोनाबाट मेस्सीको बहिर्गमनमा गल्ती कसको ?

बेन व्रेबार्सिलोना र मेस्सीको २१ वर्षे प्रेम सम्बन्धजस्तो सुन्दर विषय पनि ऋणको चिसो र कठोर तर्कले टुट्न सक्छ । रोमान्स फिल्मको वियोगान्त अन्त्यजस्तो, मेस्सीले बार्सिलोना छाड्न चाहेका थिएनन् । बार्सिलोनाले मेस्सी जाउन् भन्ने चाहेको थिएन । तर, यी दुवैभन्दा ठूलो शक्तिले दुईलाई अलग गराइदियो ।  धेरैले सर्वकालिक महान् मान्ने गरेका यी फुटबल ८ अगस्टमा आयोजित पत्रकार सम्मेलनमा भक्कानिएर रोए । उनले भने,‘छाड्नुबाहेक अर्को विकल्प छैन । क्लब अझै धेरै ऋणमा जान चाहँदैन थियो ।’बार्सिलोनाका