मेस्सी लयमा फर्केका हुन् ?

एजेन्सी – के लियोनल मेस्सी फर्ममा फर्केका हुन् ? हुन त उनका बारेमा यस्तो प्रश्न समान्यतया गरिदैन । तर जब उनी बार्सिलोनबाट सिजनको सुरुवातमा पेरिस सेन्ट जर्मेन (पिएसजी) उनको प्रदर्शन पहिला जस्तो रहन नसकेको टिप्पणी हुन थाल्यो । लिग वानमा आइतबार जब पिएसजीले लिगलाई ५–१ ले हरायो त्यो खेलमा सबैभन्दा बढी प्रभावशाली उनै मेस्सी रहे […]

सम्बन्धित सामग्री

फुटबल विश्वकपपछि पहिलो पटक मैदानमा उत्रिए लियोनेल मेस्सी

अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले फुटबल विश्व कपपछि पहिलो पटक म्याच खेले । उनले फ्रान्समा भएको लिगवान म्याचमा पेरि सन जर्मा (पीएसजी) क्लबसँग खेल्दै एंगर्स एससीओ क्लबलाई हराउन महत्वपूर्ण भूमिका निभाए । पेरिस सेन्ट