मेस्सी र नेयमार नहुँदा हार्यो पिएसजी

एजेन्सी – स्टार फरवार्डद्वय लियोनेल मेस्सी र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ । फ्रान्सेली लिगको दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३-१ ले पराजित गरेको हो । पिएसजीले खेलको सुरुवातमै पछि परेर बराबरी गरेपनि घरेलु टोलीेले दुई गोल थप्दै जित पक्का गर्यो । यो पिएसजीले जारी सिजनमा भोगेको […]

सम्बन्धित सामग्री

मेस्सी र नेयमार नखेल्दा पिएसजी पराजित

अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र ब्राजिलियन स्टार नेयमार नखेल्दा पेरिस सेन्ट जर्मेन पिएसजी पराजित भएको छ।

मेस्सी र नेयामर नहुँदा एमबाप्पेमाथि जिम्मेवारी

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत नयाँ वर्षको दिन आइतबार पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आरसी लेन्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार मध्यरात २:३० बजे सुरु हुनेछ । स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमार अनुपस्थित हुने पक्का भएको खेलमा किलीयन एमबाप्पेले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन् । मेस्सी अर्जेन्टिनालाई फिफा विश्वकप कतार २०२२ को उपाधि दिलाएपछि […]

मेस्सी र नेयमार चम्कँदा पिएसजीको रोमाञ्चक पूनरागमन जित

एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोमाञ्चक पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा पिएसजीले दुई पटक पछि परेको स्थिति उल्ट्याएर ट्रोएसमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो ।पिएसजीको जितमा कार्लाेस सोलेरसँगै लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेले गोल गरे । ट्रोएसका मामा बाल्डेले दुई तथा एन्टी पालाभेर्साले एक […]

मेस्सी र नेयमार बालोन डि’ओरको मनोनयन बाहिर

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फवार्डद्धय अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिली स्टार नेयमारयस वर्षको बालोन डि’ओरको मनोनयनमा पर्न असफल भएका छन् । सर्वाधिक सातपल्टको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल भएको हो । फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर […]

मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

काठमाडौं - स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज  सुरुवात गरेको छ । पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल ग...

मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

काठमाडौं - स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज  सुरुवात गरेको छ । पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल ग...

मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकालेको हो। ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र […]

मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज  सुरुवात गरेको छ ।पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे ।खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो । जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सके

मेस्सी र नेयमार चम्कदा पिएसजीको सानदार सुरुवात

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले दुई गोल र एक असिस्ट तथा ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुवात गरेको छ । पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जितसहित नयाँ सिजनमा सुखद् सुरुवात गरेको हो । थप दुई गोल अचरफ […]

मेस्सी बेन्चमा, नेयमार र एमबाप्पे सुरुवात गर्दै

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी पेरिस सेन्ट जर्मेन (पिएसजी) को लिग वन अन्तर्गत चौथो खेलमा राइम्सविरुद्ध बेन्चमा रहेका छन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले आक्रमणमा फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेसँग नेयमार र एन्जल डी मारियालाई उतारेका छन् । नेयमार यस सिजन पहिलो पटक खेल्दैछन् । उनी पनि कोपा अमेरिकाको विश्रामपछि पहिलो पटक खेल्न लागेका हुन् […]