जनकपुरमा ९७९ मतगणना हुँदा गठबन्धनका मेयरका उमेदवारलाई ४८ मत

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी छ । ९७९ मतगणना हुँदा गठबन्धनबाट मेयरका उमेदवार लाल किसोर साह मात्र ४८ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका बागी उमेदवार मनोज साहले ठूलो मतान्तरले पछि पारेका हुन् ।  मनोजले ३२९ मत ल्याएका छन् । लालकिसोर जनता समाजवादी पार्टी (जसपा)बाट...

सम्बन्धित सामग्री

जनकपुरमा स्वतन्त्र उम्मेदवार झन्डै २ हजार मतले अगाडि

धनुषा – धनुषाकाे जनकपुरधाम उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार मनाेजकुमार साह झन्डै दुई हजार मतले अघि हुनुहुन्छ ।   ताजा मतगणना अनुसार साहले पाँच हजार नाै सय सात मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एमालेका शिवशंकर साहले तीन हजार नाै सय ६७ मतसहित पछ्याइरहनुभएकाे छ ।  यस्तै मेयरमै लाेकतान्त्रि समाजवादी पार्टीका मनाेज चाैधरीले दुई हजार पाँच सय ७० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका लालकिशाेर साहले एक हजार सात सय ३४ मत प्राप्त गर्नुभएकाे छ ।  उपमेयरमा नेपाली कांग्रेसकी कि...

जनकपुरमा स्वतन्त्र उम्मेदवार १८ सय बढी मतले अघि

जनकपुरधाम उपमहानगरपालिकमा मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साहले ५ हजार ६१ मत ल्याउँदै अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह १ हजार ८३० मतले पछि रहेका छन् । उनले ३ हजार २३१ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका किशोरी साहले ४ हजार ५९३ त ल्याएका छन् भने नेकपा एमालेकी रुना झाले ३ हजार २७० मत ल्याएकी छन् । अहिले २२ र २३ को मतगणना भैइरहेको छ ।

जनकपुरमा उपमहानगरमा बागीले लिए सुरुवाती अग्रता

जनकपुर, वैशाख ३१ । जनकपुर उपमहानगरपालिकामा शुरुआती मतगणना अनुसार नेपाली काँग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याई रहेकाछन्। मतगणनाका क्रममा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साहको घण्टाघर चिह्नमा ३९ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन […]

बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाण्डाै - बुटवल र जनकपुर उपमहानगरपालिकामा मतगणना भइरहेको छ । मेयरमा बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बुटवलमा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डे अगाडि हुनुहुन्छ । जनकपुरमा भने नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका मनोजकुमार साहको अग्रता छ ।

राष्ट्रिय सभा चुनावको मतदान सुरु : जनकपुरमा झडप

काठमाण्डाै – राष्ट्रिय सभा चुनावको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म चल्नेछ । फागुनदेखि रिक्त हुने १९ पदका लागि आज मतदान भैरहेको हो । राष्ट्रिय सभा चुनावको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र सकेसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यसैबीच धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी च...

निर्वाचन भएको चार वर्षपछि फेरि मतगणना हुँदा वडाध्यक्षमा विजयी

जनकपुरधाम– महोत्तरीमा निर्वाचन भएको चार वर्षपछि एकजना वडाध्यक्षमा विजयी भएका छन्। जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा रमेश कुमार राय विजयी भएका हुन्। आइतबार उच्च अदालत जनकपुरमा मतगणना हुँदा चौधरी विजयी भएको अदालतका रजिष्ट्रार खडगराज अधिकारीले जानकारी दिए। चार वर्षअघि निर्वाचनको परिणाम सार्वजिनक हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार […]

निर्वाचन भएको चार वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणना हुँदै

जनकपुरधाम । निर्वाचनको चार वर्षपछि महोत्तरीको एउटा वडाको मतगणना पुनः भइरहेको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका १० को मतगणना आइतबार दिउँसोदेखि उच्च अदालत जनकपुरमा भइरहेको हो ।  उच्च अदालतका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार अदालतको आदेशअनुसार पुनः मतगणना भइरहेको छ ।  दुवै उमेदवारको समान मत आएपछि गोलाप्रथाबाट नतिजा घोषणा गरिएको थियो ।  पछि...

जनकपुरमा ‘भरतपुरकाण्ड’ दोहोरिने आशंकाले मत गणनामा ढिलाई

काठमाडौं । जनकपुर उपमहानगरपालिकामा मंगलबार दिउँसो ३ बजेसम्म पनि मतगणना सुरु हुन सकेको छैन । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी त्यहाँको सुरक्षाको पूर्ण बन्दोबस्त नगरेसम्मको लागि मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वीरगञ्ज र जनकपुरमा मतगणना सुरू गर्ने तयारी, ७० स्थानमा गणना जारी

पर्साको वीरगञ्ज महानगरपालिका र धनुषाको जनकपुर उपमहानगरपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। वीरगञ्ज र जनकपुर दुवै ठाउँमा अहिले सर्वदलीय बैठक सुरु भएको छ। त्यस्तै बाराको कलैया र जितपुर सिमरा उपमहानगरपालिकामा पनि केहीबेरमा मतगणना सुरु गर्ने तयारी भैरहेको छ। प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार मतदान भएको थियो। निर्वाचन आयोगका…