जनकपुरमा उपमहानगरमा बागीले लिए सुरुवाती अग्रता

जनकपुर, वैशाख ३१ । जनकपुर उपमहानगरपालिकामा शुरुआती मतगणना अनुसार नेपाली काँग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याई रहेकाछन्। मतगणनाका क्रममा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साहको घण्टाघर चिह्नमा ३९ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन […]

सम्बन्धित सामग्री

ग्राउन्ड जिरो : साढे चार महिनाअघि जनकपुर आइपुगेका रेल अझै त्रिपालभित्र

जनकपुर । गत असोज २ गते जनकपुरमा नयाँ रेल आइपुगेको विषयले देशमा एकखालको चर्चा बटुल्यो । नेपाली मिडियामा रेलका तस्बिर छापिए, कयौं स्थानीयवासीले रेलका सामु सेल्फी लिए । साढे चार महिनाअघि जनकपुर हुँदै कुर्थासम्म पुगेको रेलको ‘ग्राउन्ड जिरो’ रिपोर्टका लागि रातोपाटीकर्मी सीमावर्ती क्षेत्र इनर्वासम्म पुग्दा ती दुवै रे...