निर्वाचन भएको चार वर्षपछि फेरि मतगणना हुँदा वडाध्यक्षमा विजयी

जनकपुरधाम– महोत्तरीमा निर्वाचन भएको चार वर्षपछि एकजना वडाध्यक्षमा विजयी भएका छन्। जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा रमेश कुमार राय विजयी भएका हुन्। आइतबार उच्च अदालत जनकपुरमा मतगणना हुँदा चौधरी विजयी भएको अदालतका रजिष्ट्रार खडगराज अधिकारीले जानकारी दिए। चार वर्षअघि निर्वाचनको परिणाम सार्वजिनक हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार […]