पाखो जमिनमा किवी खेती

भीमेश्वर नगरपालिका वडा नं. ८ बोचका ३० वर्षिय विदुर बस्नेत आजभोली किबी टिप्न र भण्डारण गर्न व्यस्त छन् । फलेका किबी बजारमा राम्रा मूल्य लिन उनी हरेक दिन बजार धाउँछन् । राम्रो मूल्य पाउने वित्तिकै किबीलाई बजारमा बेच्ने उनको योजना छ । आर्शिवाद किबी फार्मका सञ्चालक बस्नेतका धेरैजसो किबी फार्मबाटै बिक्री भएका छन् । १० रोपनी पाखो जग्गा प्रयोग ३ वर्षअघि किबी रोपेका उनको फार्मबाट यस वर्षदेखि उत्पादन सुरु भएको छ ।

सम्बन्धित सामग्री

गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किबी खेती

१५ पुस, गुल्मी । गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको छ । जिल्लाको कालीगण्डकी, सत्यवती, रेसुङगा र धुर्कोटमा गरी ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । पछिल्लो समयमा किवी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसानहरु यसतर्फ आर्कषित भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।प्रति केजी २ सय […]

वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

२८ कात्तिक, फुङ्लिङ । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ । फुङ्लिङ नगरपालिका-११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै आएका छन् । उनले भने, ‘अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु […]

बाँझिएका जमिन भाडामा लिएर सामूहिक खेती, वर्षमै पाँच लाखको अम्रिसो

पाल्पा : पूर्वखोला गाउँपालिका–२ जल्पस्थित ढोलीमाराका किसानले सामूहिक किवी खेती गरेका छन्।बाँझिएका जमिन भाडामा लिएर उनीहरूले किवी खेती सुरु गरेका हुन्। बसाइँसराइ गरी गाउँ छाडेर गएका परिवारको जमिन भाडामा लिएर किवी खेती गरिएको हो। २५ रोपनी जमिनमा किवी रोपिएको छ। जमिनको वार्षिक ५ हजार भाडा तिर्छन्। यहाँ करिब एक हजार विरुवा रोपिएको छ। दुई वर्षअघि रोपिएका ती विरुवाले फल दिन थालेको ढोलीमारा कबुलियती वन समूहका अध्यक्ष पहलसिंह घर्तीले बताए।२०७१ सालतिरको कुरा हो। आफू काभ्रेपलाञ्चोक भ्रमण जाँदा किवी

धानखेत मासेर किवी खेती

गल्याङ, २२ असार । स्याङ्जामा बहुउपयोगी फल किवीको व्यावसायिक खेती हुुन थालेको छ । किवीको मूूल्य र बजार राम्रो भएपछि यहाँका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य उच्च छ । फेदीखोला गाउँपालिका–१ कटुसस्वाराका कृषक शिव पराजुली ‘सुखानी’ लेमोर्डन कृषि फार्ममा गरेकोकिवी खेतीबाट मनग्य आम्दानी […]

मकै र कोदो फल्ने बारेमा किवी खेती

म्याग्दी, २ मङ्सिर । म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याउनु भयो । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गर्नुभएका उहाँले अहिले यसबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ । पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको छ । उहाँले ३५ वटा […]

किवी खेतीबाटै वार्षिक दुई लाखभन्दा बढी आम्दानी

म्याग्दी– म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याए । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गरेका उनले अहिले यसबाट राम्रो आम्दानी गर्न थालेका छन्  । पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको छ । उनले ३५ वटा बोटबाट किवी खेती सुरु गरेका […]

बाँदरले दुःखदिन थालेपछि कागती र किवी खेती

काठमाडौँ,२ कार्तिक । विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतङ्कबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन् । किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । खाद्य तथा फलफूल […]

आयआर्जनका लागि किवी खेती

अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालमा ठेकी फलको रूपमा चिनिन्छ । आज विश्वका धेरै देशमा उक्त फलको खेती गर्न थालिए पनि यो छिमेकी राष्ट्र चीनमा धेरै वर्षअघि विकास भएको मानिन्छ ।समुद्र सतहबाट १५ सयदेखि २ हजार मिटरसम्मको उचाइमा किवी खेती गर्न सकिन्छ । बिरुवा रोपेको तेस्रो वर्षदेखि यसको बोटमा प्रशस्त फल फल्न थाल्छन् । […]

किवी खेती बढ्यो, उत्पादन घट्यो

दोलखामा किवीको उत्पादन गत वर्षभन्दा घटेको छ । हरेक वर्ष किवी खेती गर्ने किसानको संख्या बढ्दै गए पनि फल उत्पादनमा भने यस वर्ष घटेको तथ्यांक आएको छ । सरकारी तबरबाट प्रोत्साहन दिन थालेपछि किवी खेती गर्ने किसानहरु बढ्दै गएका हुन् ।खेती गर्ने किसानको संख्या बढेसँगै किवी खेतीको पनि क्षेत्र वृद्धि हुँदै छ । “परम्परागत खेती […]

किवी खेतीमा रमाउँदै उपमेयर दम्पती

धनकुटा : तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका देवीप्रसाद पोखरेलले किवी खेती सुरू गरेको सात वर्ष भएको छ। उनले टेलिभिजनमा किवी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा किवी खेती सुरु गरेका थिए।सुरुका दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भन्दा पनि देवीप्रसादलाई कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो। इलामबाट २०० वटा विरुवा ल्याएर मकै‚ कोदो खेती गरिरहेको जमिनमा उनले किवी खेती सुरु गरेका थिए। नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता केही नभएकाले लगानी खेर जान्छ कि राम्रो आम्दान