किवी खेतीमा रमाउँदै उपमेयर दम्पती

धनकुटा : तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका देवीप्रसाद पोखरेलले किवी खेती सुरू गरेको सात वर्ष भएको छ। उनले टेलिभिजनमा किवी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा किवी खेती सुरु गरेका थिए।सुरुका दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भन्दा पनि देवीप्रसादलाई कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो। इलामबाट २०० वटा विरुवा ल्याएर मकै‚ कोदो खेती गरिरहेको जमिनमा उनले किवी खेती सुरु गरेका थिए। नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता केही नभएकाले लगानी खेर जान्छ कि राम्रो आम्दान

सम्बन्धित सामग्री

किवी खेतीमा रमाउँदै पोखरेल दम्पती

नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता हुँदैन । खेती सुरु गर्दैगर्दा आफ्नो लागनी माटोमै खेर जान्छ या राम्रो आम्दानी हुन्छ त्यो कुनै भर छैन ।तेह्रथुम लालीगुराँस नगरपालिका ९ सोल्माका देवीप्रसाद पोखरेलले ७ वषअघि किवी खेती सुरुवात गरेका थिए । उनले टेलिभिजनमा किवी खेती सम्बन्धी कार्यक्रम हेरेकै भरमा सुरुवात गरेका हुन् । सुरुका दिनमा […]