किवी खेती बढ्यो, उत्पादन घट्यो

दोलखामा किवीको उत्पादन गत वर्षभन्दा घटेको छ । हरेक वर्ष किवी खेती गर्ने किसानको संख्या बढ्दै गए पनि फल उत्पादनमा भने यस वर्ष घटेको तथ्यांक आएको छ । सरकारी तबरबाट प्रोत्साहन दिन थालेपछि किवी खेती गर्ने किसानहरु बढ्दै गएका हुन् ।खेती गर्ने किसानको संख्या बढेसँगै किवी खेतीको पनि क्षेत्र वृद्धि हुँदै छ । “परम्परागत खेती […]

सम्बन्धित सामग्री

किसानले करेसाबारीमा समेत किवी खेती गर्न थालेपछि उत्पादन वृद्धि

इलाम- सन्दकपुर गाउँपालिका- ३ का तारामणि सापकोटाले ४० रोपनी क्षेत्रमा किवीखेती गर्दै आएका छन्। किसान खतिवडाले सुरुमा लगानी धेरै भए पनि दिगो फाइदा लिन सकिने र बजार अभाव नहुने भएकाले किवीखेतीमा लागेको बताए। ‘किवीमा लगानी गर्दा फाइदा हुने बुझेपछि घरमै बिरुवा उत्पादन गरी किवीखेती सुरु गरेको हुँ,’ उनले भने। सोही वडाका अर्का किसान देवेन्द्र सुवेदीले […]

अन्नखेती छाडेर किवीतिर लागे लालबहादुर

बेनी नगरपालिका ३ भकिम्ली सिमका कृषक लालबहादुर पुनले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्नुभएको छ । मकै र कोदो खेती गर्न छाडेर पुनले ६ वर्ष पहिला देखि व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । उहाँको बारीमा किवीका दुई सय पचास बोट छन् । वार्षिक रूपमा दश क्विन्टल किवी उत्पादन हुने गरेको छ । पुन सबै भन्दा धेरै किवी उत्पादन गर्ने कृषकमा पर्नुहुन्छ ।

किवी खेतीमा रमाउँदै भार्षेका कृषकहरु

गुल्मी – गुल्मीको भार्षेका कृषकहरु यतिबेला किवी खेतीमा आकर्षित हुँदै  जान थालेका छन । किवी खेतीवाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरुको आकर्षण बढेको हो । जिल्लाको सत्यवती गाउँपालिका ८ भार्षेका कृषकहरु सामूहिक फर्म र व्यक्तिगत लगानीमा किवी खेती गर्दै आइरहेका छन । विगत दस वर्षदेखि किवी खेतीको सुरुवात गरेका त्यहाँका कृषकहरुले यतिबेला किवीको व्यवसायिक उत्पादनमा जोड दिन थालेका छन । त्यस क्षेत्रका कृषकहरुले उत्पादन गरेको किवी बिक्री गरेर वार्षिक ४० लाख भन्दा बढी आम्दानीको जोहो गर्न थालेका छन ।  गुल्मी ज...

व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै

काठमाडौँ,२२ पुष । गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् । भार्षेका कृषकहरुले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री वार्षिक ४० लाखभन्दा […]

किवी बिक्री नहुँदा किसान चिन्तामा

उदयपुर- उदयपुर रौतामाई गाउँपालिका बोलुङखा चिसापानीमा उत्पादन भएको किवीले बजारमा उचित मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । सात वर्षअघि व्यावसायिकरूपमा किवी खेती सुरु गरिएको र राम्रो उत्पादन हुँदा पनि बजार नपाउँदा किसान चिन्तित बनेका हुन् । अहिले रौताको बोलुङखा, चिसापानी र नामन्त क्षेत्रका किसानले एक सय केजीदेखि पाँच सय केजीसम्म किवी उत्पादन गरिरहेका छन् […]

अन्न र नगदेबाली बाँदरले खाइदिएपछि सिन्धुपाल्चोकका किसानले थाले कागती र किवी खेती

विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतङ्कबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन् । किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने बेलामा […]

बाँदरले दुःख दिन थालेपछि कागती र किवी खेती

विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका  किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतङ्कबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन् ।  किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने बेलामा बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि जिल्लाका सबै स्थानीय तहमा रहेका किसानले वैकल्पिक खेती अपनाउन थालेका हुन् ।यसअघि धान, मकै, कोदो

सोलुखुम्बुमा किवी उत्पादन बढ्यो

सोलुखुम्बु – सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा यस वर्ष किवी उत्पादन ३ मेट्रिक टन वृद्धि भएको छ । गएकाे वर्ष ६५ मेट्रिक टन किवी उत्पादन भएको जिल्लामा यस वर्ष बढेर ६८ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी कुलबहादुर राईका अनुसार गएकाे वर्षको तुलनामा उत्पादन दिने बोटको संख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको हो । अधिकारी राईले भन्नुभयोे–‘जिल्लामा पछिल्लो समय किवी खेती गर्ने किसानहरु बढ्दै छन्, तर रोपेको २/३ वर्षपछि मात्रै उत्पादन दिन्छ ।&nbs...

किवी खेतीमा रमाउँदै उपमेयर दम्पती

धनकुटा : तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका देवीप्रसाद पोखरेलले किवी खेती सुरू गरेको सात वर्ष भएको छ। उनले टेलिभिजनमा किवी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा किवी खेती सुरु गरेका थिए।सुरुका दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भन्दा पनि देवीप्रसादलाई कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो। इलामबाट २०० वटा विरुवा ल्याएर मकै‚ कोदो खेती गरिरहेको जमिनमा उनले किवी खेती सुरु गरेका थिए। नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता केही नभएकाले लगानी खेर जान्छ कि राम्रो आम्दान

गुणस्तरीय किबी उत्पादन नहुँदा बजारको समस्या

इलाममा किवी खेती फस्टाएको भए पनि गुणस्तरीय उत्पादन नहुँदा बजारमा समस्या देखिएको छ । एक बोटमा करिव दुई सय किलोसम्म उत्पादन हुने किवीको गुणस्तरीय उत्पादनमा किसानले ध्यान नदिँदा बजारको समस्या परेको हो । यहाँ उत्पादित फल सानो हुने भएकाले पनि समस्या हुने गरेको बताइएको छ ।