दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिन विवेकशील पार्टीको माग

२ भदौ, काठमाडौं । विवेकशील पार्टीले दल विभाजनलाई सजिलो बनाउने गरी ल्याइएको अध्यादेशले संसदीय व्यवस्थामा अस्थीरता निम्ताउने जनाएको छ । शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशमा अन्य दलको आन्तरिक गतिविधिमा खेल्ने दुषित मनसाय रहेको उसको ठहर छ । विवेकशील पार्टीका प्रवक्ता विजयबाबु शिवाकोटीले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘तसर्थ, उक्त […]

सम्बन्धित सामग्री

९० सेकेण्डमा हेर्नुहोस् आज दिनभरका मुख्य खबरहरु

काठमाडौं। दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता भएपनि आज मन्त्रिपरिषद् विस्तार नहुने भएको छ। एमाले फुटाउने काम सकिएपछि सरकारले अध्यादेश फिर्ता लिएको अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। परराष्ट्रमन्त्री डा नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ भएको छ। नेप्से परिसूचक आजपनि ७० अंकले घटेको छ।

मन्त्रीको सङ्ख्यामा भागबण्डा, नाममा किचलो : मन्त्रालयमा कुरा मिल्नै बाँकी

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रीपरिषद् विस्तारको तयारी थालिएको छ । सत्ता गठबन्धन आबद्ध दलका बिचमा भएको सहमति अनुसार सोमबार सरकारले मन्त्रीपरिषद्बाट निर्णय गर्दै दल विभाजन अध्यादेश फिर्ता लिएको थियो ।

मन्त्रीको सङ्ख्यामा भागबण्डा, नाममा किचलो : मन्त्रालयमा कुरा मिल्नै बाँकी

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रीपरिषद् विस्तारको तयारी थालिएको छ । सत्ता गठबन्धन आबद्ध दलका बिचमा भएको सहमति अनुसार सोमबार सरकारले मन्त्रीपरिषद्बाट निर्णय गर्दै दल विभाजन अध्यादेश फिर्ता लिएको थियो ।

अध्यादेश फिर्तापछि दलसम्बन्धी कानुन निष्क्रिय

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएपछि राजनीतिक दलसम्बन्धी कानुनका मुख्य दफा निष्क्रिय हुन पुगेका छन्। अध्यादेश फिर्ता लिँदा पुरानै कानुन व्युँताउने अध्यादेशसँगै जारी नगरेका कारण दलसम्बन्धी कानुन निष्क्रिय बनेको हो।

दल विभाजन सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अध्यादेश खारेज गरेकी हुन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। संविधानको धारा ११४ अनुसार सरकारले संसद अविधेशन नचलेको बेला अध्यादेश जारी गर्न र जुनसुकै बेला फिर्ता लिन सक्छ। ऐनमा भएको दल विभाजनका लागि […]

मन्त्रिपरिषद् बैठक बस्दै : दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिइँदै

सत्ता गठवन्धन आबद्ध दल भित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजन सम्वन्धि अध्यादेश फिर्ता लिने भएको छ । त्यसका लागि ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

सत्तारुढ गठबन्धन बैठक : दल विभाजन अध्यादेश फिर्ता लिन दबाब

काठमाडौँ । सरकारमाथि गठबन्धन आबद्ध दलबाटै राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिन दबाब बढेको छ ।

देउवालाई कुरी-कुरी भनिरहेको एउटा विज्ञप्ति

काठमाडौँ - २०७७ बैशाख ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए । त्यसको चौतर्फी विरोध भयो । चार दिनपछि अध्यादेश फिर्ता पनि भयो । अध्यादेशको सबैभन्दा धेरै विरोध तत्कालीन प्रमुख विपक्षी दल कांग्रेसले गर्यो। कांग्रेसले सडक र संसद् दुवै ठाउँबाट त्यसको विरोध गरेको थियो ।   देउवाले…