देउवालाई कुरी-कुरी भनिरहेको एउटा विज्ञप्ति

काठमाडौँ - २०७७ बैशाख ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए । त्यसको चौतर्फी विरोध भयो । चार दिनपछि अध्यादेश फिर्ता पनि भयो । अध्यादेशको सबैभन्दा धेरै विरोध तत्कालीन प्रमुख विपक्षी दल कांग्रेसले गर्यो। कांग्रेसले सडक र संसद् दुवै ठाउँबाट त्यसको विरोध गरेको थियो ।   देउवाले…

सम्बन्धित सामग्री

‘कुरी कुरी’ मञ्चन

शैली थिएटरले चेतनामूलक सडक नाटक ‘कुरी कुरी’ मञ्चन गरेको छ । काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकाबाट मञ्चन भएको नाटक विभिन्न विद्यालयसम्म पु¥याएर जागरण ल्याउन खोजिएको शैली थिएटरका कार्यक्रम संयोजक सविन न्यौपानेले बताउनुभयो । नाटकमा भूकम्पपीडित शर्मिला (सोफिया वज्राचार्य) र बुवा (रूपक काफ्ले) आफ्नो दैनिक जीवन चलाइरहनुभएको छ । उहाँहरूको गरिबीको समस्या र बाध्यताको फाइदा उठाउँदै गाउँका नाता पर्ने मामा (सुशान्त कुइँकेल) ले शर्मिलालाई सहरमा पढाइदिने र राम्रो काम पनि खोजिदिने प्रलोभन देखाउँछन् । शर्मिला पनि त्यसको प्रभावमा पर्छिन् र सहर पस्छिन् । काठमाडौँमा पढाउनुको साटो मामाले शर्मिलालाई सहरको एक होटलमा बेचिदिन्छन् । होटलमा शर्मिलामाथि साहु (निर्तिश भण्डारी) बाल श्रम र यौन दुव्र्यवहार गर्न थाल्छन् । बाल तथा मानव अधिकारकर्मीले समयमै घटनाबारे थाहा पाउँछन् र शर्मिलालाई उद्धार गर्छन् ।

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – वैशाख १३, २०८०

The post राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – वैशाख १३, २०८० appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – चैत २४, २०७९

The post राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – चैत २४, २०७९ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – चैत १७, २०७९

The post राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – चैत १७, २०७९ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘कुरी कुरी माकुरी’मा रुबीको पहिलो अभिनय

काठमाडौं । ‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको यो गीतमा लक्ष्मण पौडेलको शब्द र संगीत छ भने गायक बाबुल गिरीकै एरेन्ज छ । भिडियोमा किरण केसी, रेजिना उप्रेती, सुधीर श्रेष्ठ र रुबी पौडेलले अभिनय गरेका छन् । म्युजिक भिडियोमा रुबीको यो पहिलो अभिनय हो […]

कुरी कुरी सरकार !

राजमार्गमा ट्रक लुटिँदा जोगाउन नसक्ने सशस्त्र प्रहरी र सुनको लौरो तस्करी हुँदा भन्सारमा तैनाथ कर्मचारी र सुरक्षाकर्मीलाई पनि जिम्मेवार बनाउनुपर्छ ।

कुरी कुरी कांग्रेस !

नेपाली कांग्रेसका नेताहरू विचार र व्यवहार देख्दा सानै छँदाको एउटा घटना सम्झेँ । मेरो गाउँको एउटा घरमा बाबुछोरा

अाजका २ कार्टुन

आज प्रकाशित कान्तिपुर दैनिककाे कोसेलीमा  बसिबियाँलो शिर्षकमा छापिएको कार्टुन । अाज  प्रकाशित राजधानी दैनिकमा कुरी कुरी शिर्षकमा छापिएको  कार्टुन ।

अाजका तीन कार्टुन

आज विभिन्न पत्रपत्रिकामा छापिएका कार्टुन । अाजकाे  कान्तिपुर दैनिककाे (कोसेली)मा बसिबियाँलो  शिर्षकमा छापिएकाे कार्टुन । अाजकाे  अन्नपूर्ण पोस्ट दैनिककाे (फुर्सद)मा बासुको बक्रोक्ति  शिर्षकमा छापिएकाे कार्टुन । ​​​​​​​ अाजकाे  राजधानी दैनिकमा कुरी-कुरी शिर्षकमा छापिएको  कार्टुन ।