९० सेकेण्डमा हेर्नुहोस् आज दिनभरका मुख्य खबरहरु

काठमाडौं। दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता भएपनि आज मन्त्रिपरिषद् विस्तार नहुने भएको छ। एमाले फुटाउने काम सकिएपछि सरकारले अध्यादेश फिर्ता लिएको अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। परराष्ट्रमन्त्री डा नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ भएको छ। नेप्से परिसूचक आजपनि ७० अंकले घटेको छ।

सम्बन्धित सामग्री

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

हेर्नुहोस् कालिमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कायम भएको तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची​​