मन्त्रीको सङ्ख्यामा भागबण्डा, नाममा किचलो : मन्त्रालयमा कुरा मिल्नै बाँकी

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रीपरिषद् विस्तारको तयारी थालिएको छ । सत्ता गठबन्धन आबद्ध दलका बिचमा भएको सहमति अनुसार सोमबार सरकारले मन्त्रीपरिषद्बाट निर्णय गर्दै दल विभाजन अध्यादेश फिर्ता लिएको थियो ।

सम्बन्धित सामग्री

नाउपामा फेरि किचलो, सांसद नै दुई कित्तामा

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा फेरि किचलो सुरु भएको छ । सत्ता गठबन्धनलाई लिएर सो पार्टीभित्र किचलो सुरु भएको हो । सत्ता जोगाउन नाउपाका दुई बिनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी बुधबार मात्र नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र […] The post नाउपामा फेरि किचलो, सांसद नै दुई कित्तामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुटको विवादले नेविसंघ बैठकमा किचलो

गुटगत भागबन्डा नमिल्दा नेविसंघको बैठकमा किचलो देखिएको छ । अध्यक्ष दुजाङ शेर्पाको संयोजकत्वमा बनेको तदर्थ समिति विस्तारको सात महिनापछि बुधबार बसेको पहिलो बैठक आन्तरिक भागबन्डा नमिल्दा विवादित बनेको हो । नेविसंघका केन्द्रीय सदस्य...

तीन महिना ढिलो खुलेको महाकाली नदी रोयल्टी संकलनमा पहिलो दिनै किचलो

ढिलोगरी खुलेको कञ्चनपुर महाकाली नदीको रोयल्टी संकलन कार्य पहिलो दिनमै किचलो मच्चिएको छ। झण्डै तीन महिनापछि खुलेको महाकाली नदीको रोयल्टी संकलनमा पहिलो दिनमै किचलो मच्चिएको हो।  नदीजन्य पदार्थ उत्खनन्को विषयलाई लिएर...

पाथीभरा मन्दिरको भेटी छानबिनमा किचलो

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी अनियमितता भएको विषयमा गरिएको छानबिनमाथि नै किचलो सुरु भएको छ।भेटीको अनियमितता छानबिन गर्ने विषयमा मन्दिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच सुरुमै तिक्तता बढेको थियो।...

बन्दसूची संशोधनसँगै दलहरुको आन्तरिक किचलो कम हुँदै

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा संशोधित बन्दसूची बुझाइएसँगै राजनीतिक दलहरुभित्रको आन्तरिक किचलो क्रमशः कम हुन थालेको छ।...

प्रदेश १ को नाम : टुंगो लगाउन एकमत, नाममा किचलो

५ असार, विराटनगर । प्रदेश १ को चालू अधिवेशनबाट प्रदेशको नाम राख्न सबै दल सहमत छन् । संसदको पहिलो कार्यकालको उत्तरार्धमा आएर दलहरु सहमत भए पनि नामको विषयमा भने किचलो कायमै छ । भूगोलका आधारमा नाम राख्ने कि पहिचानका आधारमा भन्ने विषयमा किचलो बढेको हो । ‘चालु अधिवेशनबाट नाम राख्न सबै दलहरु तयार छन्, हामीले […]

सत्ता साझेदार पाँच दलियो गठबन्धनमा किचलो

गठबन्धनभित्रका कांग्रेस, नेकपा समाजवादी, माओवादी केन्द्र , जनता समाजवादी पार्टीका जिल्ला नेताहरूले गठबन्धनविना नै चुनावमा जाने निर्णय गर्न थालेपछि गठबन्धनमा किचलो देखिएको छ।...

पाँच दलीय गठबन्धनमा किचलो

पाँच दलीय सत्ता साझेदार गठबन्धनका शीर्ष नेताहरुले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बताई राखेको अवस्थामा बाराका स्थानीय तहहरुमा गठबन्धनभित्र किचलो देखिएको छ।...

कर्णाली सरकार विस्तारमा गठबन्धनभित्रै किचलो, मुख्यमन्त्रीलाई दोष

नन्दराम जैसी (गौतम)सुर्खेत : कर्णाली सरकार विस्तारमा गठबन्धनभित्रै भागबण्डा नमिल्दा किचलो बढेको छ। सांसदहरूले गठबन्धनभित्र किचलो बढ्नु र सरकार विस्तारमा ढिलाइ हुनुको मुख्य दोष मुख्यमन्त्री जीवनबहादुर शाहीलाई दिन थालेका छन्।नेतृत्व परिवर्तन भएको तीन महिना पुग्न लाग्दासमेत कर्णाली प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। कात्तिक १६ गते मुख्यमन्त्रीको शपथ लिएका जीवनबहादुर शाहीले गठबन्धनमा भागबण्डा मिलाउन नसकेका कारण सरकार विस्तारमा ढिलाइ भएको सांसदहरूको आरोप छ।सरकार विस्तारको विषयले गठबन्धनभित्रै किच

प्रदेश २ : जसपामा भागबन्डा नमिल्दा राजनीतिक नियुक्तिमा किचलो

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएपछि बनेको जनता समाजवादी पार्टी नेपालभित्र भागबण्डाको कुरा नमिल्दा प्रदेशमा हुने राजनीतिक नियुक्तिमा  किचलो देखिएको छ।