अभिनेता रणदीपले गरे प्रेमिका सार्वजनिक

एजेन्सी । भारतीय चर्चित अभिनेता रणदीप हुड्डाले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धका कारण चर्चामा रहेका रणदीपले आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छन् । रणदीपले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै आफ्नो सम्बन्धको घोषणा गरेका छन् । रणदीपले दिपावालीको अवसरमा सामाजिक सञ्जालमा फिल्म ‘मेरी कोम’ को अभिनेत्री लिन लैशरामसँग केही तस्वीरहरू सार्वजनिक […]

सम्बन्धित सामग्री

पुष्प डि. आरको ‘म तिमीलाई‘ गीत सार्वजनिक

काठमाडौं । गायक पुष्प डि आरको स्वरमा रहेको ‘म तिमीलाई‘ गीतको भिडियो सार्वजनिक भएको छ । गीत हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल पुष्प गजमेरको शब्द , संगीत तथा एरेन्जमा गीत तयार गरिएको छ । गीतमा प्रेमी, प्रेमिका बीचको भावनात्मक प्रेमका सम्वादहरुलाई […]

फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता प्रदिप खड्काकाे फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक भएको छ । नेपाल र भारतमा एक साथ प्रदर्शनमा आउन लागेको फिल्मको आज (बिहिबार) हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको हाे । १ मिनेट ५८ सेकेन्डको लामो ट्रेलरमा प्रेम र युद्धलाई देखाइएको छ । प्रेमिका र राज गद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई फिल्मको कथा […]

नितेशले जन्मोत्सवमा सार्वजनिक गरे प्रेमिका

काठमाडौं । गायक नितेशजंग कुँवरले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा प्रेमिका सार्वजनिक गरेका छन् । नितेशले मे २६ मा आफ्नो २८ औं जन्मोत्सव मनाए । यही छेकोमा उनले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक गरे ।   गायक कुँवर लामो समयदेखि गायिका समृद्धि राईसँग गुपचुप प्रेमसम्बन्धमा थिए । तर, अन्ततः यो जोडीले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक गरेको हो...

प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण, सुनसरीका दुईसहित तीन पक्राउ

इटहरी । प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवाका २४ वर्षीय शंकर खड्का, सोही ठाउँका भबेश थापा मगर र मोरङ पथरिशनिश्चरेका २७ वर्षीय सुमन दाहाल रहेका छन् । सप्तरी घर भइ विराटनगर ४ कंचनबारीमा कोठाभाडामा बस्दै आएका १८ वर्षीय आलोक […] The post प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण, सुनसरीका दुईसहित तीन पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘किन यसरी’ मा प्रेमी–प्रेमिका बने आकाश र अञ्जली

अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारी अभिनित गीत ‘किन यसरी’ सार्वजनिक भएको छ । डम्बर खनाल ‘आर्यन’ को शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । गीतमा लामो समयपछि भेट भएकी प्रेमिका प्रति पोखिएका गुनासा छन् । भिडियोले पनि गीतकै थिम कथाको रुपमा उठाएको छ ।गायक खनाल हाल अमेरिका रहेका छन् । अमेरिका रहेपनि बेला–बेलामा गीत सार्वजनिक गर्दै आएका उनका केही गीत अझै रिलिजको क्रममा छन् । ती बिस्तारै सार्वजनिक गर्दै जाने उनले बताए ।  केह

प्रेमिका कुटपिटको आरोपमा मुछिएका ग्रीनवुड निलम्बित

एजेन्सी । इङ्लिस युवा फरवार्ड मेसन ग्रीनवुडलाई म्यानचेस्टर युनाइटेडले निलम्बन गरेको छ । आइतबार आफ्नी प्रेमिका हेरिएट रोब्सनलाई कुटपिट र बलात्कार गरेको आरोपमा मुछिएपछि ग्रीनवुडलाई युनाइटेडले निलम्बन गरेको हो । आइतबार ग्रीनवुडले कुटपिट र बलात्कार गरेको भन्दै रोब्सनले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेकी थिइन् । त्यसपछि ग्रेटर म्यानचेस्टर पुलिसले ग्रीनवुडलाई सोधपुछको लागि पक्राउ गरेको छ […]

भगाई लगेको प्रेमिका माइतीपक्षले खोसेर लगेपछि वेपत्ता चन्द्रे कामी भेटिए

काठमाडौं, ७ पौष । एक हप्ता देखि वेपत्ता हुम्लाका युवक चन्द्रे कामी भेटिएका छन् । उनी खार्पुनाथ गाउँपालिकामा भेटिएको प्रहरीले जनाएको छ । चन्द्रेले मुगुको सोरु गाउँपालिकाकी रमिला मल्ललाई भगाएर लगेका थिए । त्यसपछि माइती पक्ष २९ मसिरमा घरमै पुगी खोसेका थिए । माइती पक्षको ठूलो समूह पुगेर चन्द्रेमाथि पनि कुटपिट गरेको घटना सार्वजनिक भएको […]

के गायक हेमन्त रानाले विवाह गरेका हुन् ?

गायक हेमन्त रानाले विवाह गरेका छन् । रानाले मंगलबार प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन् । पछिल्लो समय अमेरिका बस्दै आएका रानाले अमेरिकाको पेन्सिलभेनिया रहदै आएकी प्रेमिका अधिकारीसँग विवाह गरेको बताइएको छ ।राना र अधिकारीको विवाहको तस्बिर शशी रावलले सामाजिक संजालबाट सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिरमा धेरैले दाम्पत्य जीवनको शुभकामना दिएका छन् । जसबाट पनि उनीहरुले विवाह गरेको अनुमान लगाउन सकिन्छ ।नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका रानाले पछिल्लो समय ‘साइँ

‘साइँली’का गायक हेमन्तले गरे विवाह

केही वर्षअघि सार्वजनिक भएको गीत ‘साइँली’बाट निकै प्रशंसा पाएका गायक हेमन्त राना वैवाहिक बन्धनमा बाँधिएका छन् । मंगलबार उनले प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन्

अपराध लुकाउन दन्तचिकित्सकले प्रेमिका मारेर गाडे कुकुरसँगै

भारतको मध्य प्रदेशस्थित सतनाबाट अपराधको सनसनीखेज घटना सार्वजनिक भएको छ ।  त्यहाँका एक दन्तचिकित्सकले अवैध सम्बन्ध लुकाउनका लागि आफ्नै प्रेमिकाको हत्या गरेका छन् । ती प्रेमिका दन्तचिकित्सककहाँ असिस्टेन्ट सर्जनका रूपमा काम गरिरहेकी थिइन् ।  हत्या गरेपछि ती चितित्सकले क्लिनिकको छेउमा रहेको खाली जमीनमा मजदूरहरूलाई खाल्डो खन्न लगाए अनि पुरे ।  मारिएकी असिटेन्ट भानु केवटकी आमाले छोरी हराएको रिपोर्ट प्रहरीलाई गरिन् । प्रहरीले दन्तचिकित्सकलाई सोधपुछ गर्दा उसले लामो समयसम्म प्रहरीलाई झुक्याइरह्यो । तर पछि अलिक कडा...