‘साइँली’का गायक हेमन्तले गरे विवाह

केही वर्षअघि सार्वजनिक भएको गीत ‘साइँली’बाट निकै प्रशंसा पाएका गायक हेमन्त राना वैवाहिक बन्धनमा बाँधिएका छन् । मंगलबार उनले प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन्

सम्बन्धित सामग्री

गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जु आचार्यसँग विवाह

काठमाडौँ- गायक सुनिल गिरीले उदयपुरकी अञ्जु आचार्यसँग लगनगाँठो कसेका छन् । को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझजस्ता हिट लोकपप गीतका गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै ५ महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक […]

गायक सुनिल गिरीले गरे विवाह

काठमाडौं । नेपाली म्युजिक उद्योगका गायक, रचनाकार एवं संगीतकार सुनिल गिरीले विवाह गरेका छन् । गिरीले आफ्नी प्रेमीका अञ्जु आचार्यसँग विवाह गरेका हुन् । गिरीले आफ्नो विवाहलाई सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आचार्यसँग आफूले विवाह गरेको जनाएका छन् । केही वर्षदेखि प्रेममा रहेको उनीहरू म्युजिक भिडियोमा बेहुला […]

गायक सुनिल गिरीले गरे प्रेमिका अञ्जु आचार्यसँग जर्मनीमा विवाह

काठमाडौं । विवाह सिजन सुरु भएको छ । कलाकार धमाधम विवाह बन्धनमा बाँधिदैछन् । चर्चित गीत ‘को होला त्यो’ फेम्ड गायक तथा संगीतकार सुनिल गिरीले पनि विवाह गरेका छन् । फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले अञ्जु आचार्यसँग आफूले विवाह गरेको जनाएका छन् । बेहुला बेहुली लुक्समा फिचर्ड उनीहरुले यो म्युजिक भिडियोमा अभिनय समेत […]

गायक खत्रीले गरे विवाह, विवाह खर्चको रकम असहायलाई

गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।

गायक कमल खत्री र मेलिना मैनालीले गरे विवाह

काठमाडौँ । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । आइतबार दुवैका घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले उनीहरूले विवाह गरेका हुन् ।  उनीहरूले जीवनको हरेक उतारचढावमा एक अर्काको साथमा रहने वाचा गर्दै रीतिरिवाजअनुसार विवाह गरेका हुन् ।  ‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् । मेलिना मैनाली उदीयमान […]

गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे विवाह

काठमाडौं : गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन्। केहिदिन अघि 'इङ्गेजमेण्ट' गरेका खत्री र मैनालीले विवाह गरेका हुन्। दुई जनाको परिवारको मात्रै उपस्थितिमा विवाह भएको खत्रीले जानकारी दिएका छन्।  'घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले विवाहह गरेका हौं,' खत्रिले आज फेसबुकमा जानकारी दिँदै भनेका छन्।  प्रेम सम्बन्धमा रहेका खत्री…

गायक स्वप्न सुमनले गरे विवाह

काठमाडौं । चर्चित गायक स्वप्न सुमनले विवाह गरेका छन् । उनले बुधबार मोडेल ज्योत्सना योगीसँग विवाह गरेका हुन् । नव–दम्पत्ति जोडीले सामाजिक सञ्जाल मार्फत तस्विर सेयर गर्दै विवाह बारे जानकारी दिएका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेपनि उनीहरूले आफ्ने प्रेम सम्बन्धलाई सार्वजनिक गरेका थिएनन् । सुमन युवापुस्तामाझ रुचाइएका गायक हुन भने योगी म्युजिक भिडियो र […]

गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सनाले गरे विवाह

काठमाडौँः गायक स्वप्न सुमन विवाह बन्धनमा बाधिएका छन्। उनले बुधबार अभिनेत्री ज्योत्सना योगीसँग विवाह गरेका हुन्‍। सुमन र ज्योत्सना प्रेममा थिए। परिवरिक जामघाटमा उनीहरुले विवाह गरेको उनका म्यानेजर रसिक भट्टराईले जानकारी दिए। युवामाझ लोकप्रिय सुमनका 'कसरी भनुँ' 'म तिम्रो', 'याद म राख्नेछु', साथी, झरीलगायतका गीत चर्चित छन्।

गायक यम बरालले दोस्रो विवाह गरेकी गीता को हुन् ?

काठमाडौं, २८ पुस । बिगत १० वर्षदेखि एकल जीवन बिताउँदै आएका चर्चित गायक यम बरालले दोस्रोपटक विवाह गरेका छन् । पुर्वपत्नी आकृति राणासँग २०११ मा सम्बन्ध विच्छेद गरेका बरालले दोस्रोपटक गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग मंसिरमा विवाह गरेका हुन् । गीता नेपाली कांग्रेसको राजनीतिमा क्रियासील छिन् । उनीहरुले यही मंसिरमा विवाह गरेका खबर बाहिरिए पनि […]

के गायक हेमन्त रानाले विवाह गरेका हुन् ?

गायक हेमन्त रानाले विवाह गरेका छन् । रानाले मंगलबार प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन् । पछिल्लो समय अमेरिका बस्दै आएका रानाले अमेरिकाको पेन्सिलभेनिया रहदै आएकी प्रेमिका अधिकारीसँग विवाह गरेको बताइएको छ ।राना र अधिकारीको विवाहको तस्बिर शशी रावलले सामाजिक संजालबाट सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिरमा धेरैले दाम्पत्य जीवनको शुभकामना दिएका छन् । जसबाट पनि उनीहरुले विवाह गरेको अनुमान लगाउन सकिन्छ ।नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका रानाले पछिल्लो समय ‘साइँ