अपराध लुकाउन दन्तचिकित्सकले प्रेमिका मारेर गाडे कुकुरसँगै

भारतको मध्य प्रदेशस्थित सतनाबाट अपराधको सनसनीखेज घटना सार्वजनिक भएको छ ।  त्यहाँका एक दन्तचिकित्सकले अवैध सम्बन्ध लुकाउनका लागि आफ्नै प्रेमिकाको हत्या गरेका छन् । ती प्रेमिका दन्तचिकित्सककहाँ असिस्टेन्ट सर्जनका रूपमा काम गरिरहेकी थिइन् ।  हत्या गरेपछि ती चितित्सकले क्लिनिकको छेउमा रहेको खाली जमीनमा मजदूरहरूलाई खाल्डो खन्न लगाए अनि पुरे ।  मारिएकी असिटेन्ट भानु केवटकी आमाले छोरी हराएको रिपोर्ट प्रहरीलाई गरिन् । प्रहरीले दन्तचिकित्सकलाई सोधपुछ गर्दा उसले लामो समयसम्म प्रहरीलाई झुक्याइरह्यो । तर पछि अलिक कडा...

सम्बन्धित सामग्री

बढ्दो हनि ट्यापिङ घटना

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा प्रेमिका बनेर मायाजालमा फसाउनेहरूबाट समाजका लब्ध प्रतिष्ठित नै फस्ने गरेका छन् । सामाजिक सञ्जाल मार्फत नजिक भएर विभिन्न पेशा, व्यवसायमा संलग्नदेखि स्कुल, कलेजमा पढ्ने युवालाई काठमाडौंको विभिन्न रेस्टुरेन्टमा भेटघाटको लागि बोलाई अनेक झुठा आरोप लगाई मुद्दामा फसाइ दिने डर देखाउँदै पैसा असुल्ने अपराध दिनप्रतिदिन बढ्दो छ । ५ महिनाभित्र […]

प्रेमिका खोसेको निहुँमा खुकुरी प्रहार गरेर भागेका युवक पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ स्थित शंखमुलमा दिनदहाडै खुकुरी प्रहार गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत १० मा  खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भएका २५ वर्षीय सुरज खड्का घाइते भएका थिए । सुरजलाई खुकुरी प्रहार गर्ने मुख्य योजनाकार दोलखाको बैत्यश्वर घर भएका ३० वर्षीय विकास तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए । आरोपी विकास तामाङ जेठ १८ मा बौद्धबाट पक्राउ परेका हुन् ।सो घटनामा

प्रेमिका खोसेको निहुँमा शंखमुलमा युवकमाथि खुकुरी प्रहार,  ५ जना पक्राउ

काठमाडौँ महानगरपालिका–३१ स्थित शंखमुलमा दिनदहाडै १० जनाको समूहले एक युवकलाई खुकुरी प्रहार गरेका छन् । बुधवार खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भई ललितपुरको टिकाथली बस्दै आएका २५ वर्षीय सुरज खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।सुरजलाई खुकुरी हान्ने मध्येका ५ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र

लाखौं रकम तथा सुन ठगी गरी फरार युवक पक्राउ

सल्यान : रकम तथा सुन ठगी गर्दै हिँडने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का २६ वर्षीय निरमकुमार शाहीलाई महानगरीय अपराध महाशाखा काठमाडौंको समन्वय र सहयोगमा काठमाडौंबाट प्रक्राउ गरिएको जिल्ला  प्रहरी कार्यालय सल्यानले जनाएको छ।कसैलाई काँचो सुनको व्यापारी, कसैलाई जग्गा व्यापारी तथा कसैलाई आफू ठेकेदार हुँ भन्दै धर्म बहिनी, प्रेमिका तथा विभिन्न साइनो सम्बन्ध बनाई रुपैयाँ तथा सुन ठगी गरी फरार शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सू

अपराध लुकाउन दन्तचिकित्सकले प्रेमिका मारेर गाडे कुकुरसँगै

भारतको मध्य प्रदेशस्थित सतनाबाट अपराधको सनसनीखेज घटना सार्वजनिक भएको छ । त्यहाँका एक दन्तचिकित्सकले अवैध सम्बन्ध लुकाउनका लागि आफ्नै प्रेमिकाको हत्या गरेका छन् । ती प्रेमिका दन्तचिकित्सककहाँ असिस्टेन्ट सर्जनका रूपमा काम गरिरहेकी थिइन् । हत्या गरेपछि ती चितित्सकले क्लिनिकको छेउमा रहेको खाली जमीनमा मजदूरहरूलाई खाल्डो खन्न ...