नितेशले जन्मोत्सवमा सार्वजनिक गरे प्रेमिका

काठमाडौं । गायक नितेशजंग कुँवरले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा प्रेमिका सार्वजनिक गरेका छन् । नितेशले मे २६ मा आफ्नो २८ औं जन्मोत्सव मनाए । यही छेकोमा उनले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक गरे ।   गायक कुँवर लामो समयदेखि गायिका समृद्धि राईसँग गुपचुप प्रेमसम्बन्धमा थिए । तर, अन्ततः यो जोडीले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक गरेको हो...

सम्बन्धित सामग्री

गायक सुनिल गिरीले गरे प्रेमिका अञ्जु आचार्यसँग जर्मनीमा विवाह

काठमाडौं । विवाह सिजन सुरु भएको छ । कलाकार धमाधम विवाह बन्धनमा बाँधिदैछन् । चर्चित गीत ‘को होला त्यो’ फेम्ड गायक तथा संगीतकार सुनिल गिरीले पनि विवाह गरेका छन् । फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले अञ्जु आचार्यसँग आफूले विवाह गरेको जनाएका छन् । बेहुला बेहुली लुक्समा फिचर्ड उनीहरुले यो म्युजिक भिडियोमा अभिनय समेत […]

अभिनेता रणदीपले गरे प्रेमिका सार्वजनिक

एजेन्सी । भारतीय चर्चित अभिनेता रणदीप हुड्डाले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धका कारण चर्चामा रहेका रणदीपले आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छन् । रणदीपले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै आफ्नो सम्बन्धको घोषणा गरेका छन् । रणदीपले दिपावालीको अवसरमा सामाजिक सञ्जालमा फिल्म ‘मेरी कोम’ को अभिनेत्री लिन लैशरामसँग केही तस्वीरहरू सार्वजनिक […]

सलोन बस्नेतको ‘मीलन’ ट्रेलर : प्रेमका कारण मित्रतामा आउने दरारको कथा

काठमाडौं । अभिनेता सलोन बस्नेतलाई यतिबेला रिल र रियल लाइफमा भ्याइनभ्याइ छ । मंसिर १२ गते प्रेमिका करिश्मा केसीसँग लगनगाँठो कस्ने तयारीमा रहेका उनको नयाँ फिल्म ‘मीलन’ कात्तिक १८ गते रिलिज हुँदैछ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो, जहाँ सलोनले फिल्म र विवाहबारेका प्रश्नहरुको सामना गरे । फिल्म ‘मीलन’ रिलिज हुने […]

गोलकिपर किरणले सार्वजनिक गरे प्रेमिका

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सोमबार क्लबको उपाधि ‘सेलिब्रेसन’का क्रममा प्रेमिकालाई सार्वजनिक गरेका छन् । माल्दिभ्सको शीर्ष डिभिजन धिवेही प्रिमियर लिगको उपाधि जितेपछि सेलिब्रेसन गर्ने क्रममा किरणले प्रेमिका कञ्चन निरौलालाई मैदानमै लगेर औँठीसहित प्रेम प्रस्ताव गरेका थिए । प्रेमिकालाई औँठी लगाइदिएको भिडियो राख्दै उत्कृष्ट गोलकिपर घोषित किरणले लेखेका...

किरण चेम्जोङले मैदानमै गरे प्रेमिकासँग विवाहको प्रस्ताव

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले मैदानमै प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । किरणले प्रेमिकालाई प्रेम प्रस्ताव गरेको भिडियो समेत सार्वजनिक गरेका छन् । एयर होस्टेज रहेकी कञ्चन र किरण लामो समयदेखि प्रेममा थिए । सोमबार […]

किरण चेमजोङले मैदानमै गरे प्रेमिकासँग विवाहको प्रस्ताव

काठमाडौं :  नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले मैदानमानै इन्गेजमेन्ट गरेका छन्। अहिले माल्दिभ्समा रहेका किरणले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेसँगै प्रेमिकालाई ट्रफिको साथमा औंठी पहिराउँदै विवाह प्रस्ताव राखे।लिगको उत्कृष्ट गोलरक्षक समेत रहेका किरणले उपाधि जितेसँगै सबैको सामुन्ने इन्गेजमेन्ट रिङ्ग पहिराएका थिए। उनले आफ्नो सामाजिक संजाल इन्सटाग्राम मार्फत उक्त क्षणको भिडियो पनि सार्वजनिक गरेका छन्।किरण र प्रेमिका कन्चन निरौला लामो समयदेखि प्रेममा रहेक

किरण चेम्जोङले मैदानमै गरे प्रेमिकासँग विवाहको प्रस्ताव

१७ साउन,काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो । लिगको उपाधि […]

अभिनेता फरहान र गायिका शिवानीले गरे विवाह

मुम्बई । बलिउड अभिनेता तथा गायक फरहान अख्तर दाम्पत्य सम्बन्धमा बाँधिएका छन् । आफ्नी प्रेमिका शिवानी डान्डेकरसँग उनी शनिबार दाम्पत्य सम्बन्धमा बाँधिएका हुन् । आफुहरूको विवाहको तस्बिर सार्वजनिक गर्दै फरहानले विवाह’bout आइतबार जानकारी गराएका छन् । शिवानी डान्डेकर भारतीय गायिका हुन् । केही समयदेखि फरहान र शिवानी प्रेम सम्बन्धमा थिए । विवाहको तस्बिरमा उनीहरूको जोडी […] The post अभिनेता फरहान र गायिका शिवानीले गरे विवाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘साइँली’का गायक हेमन्तले गरे विवाह

केही वर्षअघि सार्वजनिक भएको गीत ‘साइँली’बाट निकै प्रशंसा पाएका गायक हेमन्त राना वैवाहिक बन्धनमा बाँधिएका छन् । मंगलबार उनले प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन्

प्रियंका र आयुष्मानले गरे सुटुक्क इन्गेजमेन्ट

काठमाडौं – आफूभन्दा ७ वर्ष कान्छासँग प्रेम गरेका कारण अभिनेत्री प्रियंका कार्कीले धेरैको आलोचना खेपिन् । तर उनले अरुको कुरालाई बेवास्ता गर्दै आफ्नो प्रेमलाई सहि दिशातर्फ लाने सोचमा अघि बढिन् । डेढ वर्षअघि एक अवार्ड कार्यक्रममा अभिनेता आयुष्मान देशराज जोशीले नै प्रियंका आफ्नो प्रेमिका भएको कुरा सार्वजनिक गरेका थिए । त्य...