पुष्प डि. आरको ‘म तिमीलाई‘ गीत सार्वजनिक

काठमाडौं । गायक पुष्प डि आरको स्वरमा रहेको ‘म तिमीलाई‘ गीतको भिडियो सार्वजनिक भएको छ । गीत हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल पुष्प गजमेरको शब्द , संगीत तथा एरेन्जमा गीत तयार गरिएको छ । गीतमा प्रेमी, प्रेमिका बीचको भावनात्मक प्रेमका सम्वादहरुलाई […]