ओलीको चेतावनी- एमसिसी कार्यान्वयन गर्दा नेपालको राष्ट्रिय हित तलमाथि नहोस्

काठमाडौँ- एमसिसी पास गर्न कुनै भूमिका नखेलेको नेकपा एमालेले मंगलबार एक पत्रकार सम्मेलन गर्दै एमसिसी कार्यान्वयन गर्ने क्रममा नेपालको सार्वसौभसत्ता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितमा केही पनि तलमाथि पार्न खोजियो भने आफ्नो दललाई मान्य नहुने बताएको छ। अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पारित भइसकेकाले सधैँ विवादमात्र गरेर नहुने उल्लेख गर्दै एमसिसी कार्यान्वयन गर्ने क्रममा नेपालको […]

सम्बन्धित सामग्री

राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सरकारले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नगर्ने बताउनुभएको हो । “राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा सरकार दृढ रहेको छ”, उहाँले भन्नुभयो । गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले …

राष्ट्रिय हित, स्वाधिनता रक्षा गर्न भोट माग्दैछु : अध्यक्ष ओली

काठमाडौँ,१ मँसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भागेका छन् । “म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु”, निर्वाचनको पूर्वसन्ध्यामा मतदाताको नाममा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले […]

प्रधानमन्त्री देउवा र राष्ट्रिय हित

ठूला राष्ट्रबाट प्राप्त हुने ‘फ्री लन्च’ पछाडि कि कुनै स्वार्थ गाँसिएको हुन्छ कि त्यसको लाभ नगण्य हुन्छ संसदमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकीसँगको राम्रो सम्बन्ध नै नेपालको राष्ट्रिय हित...

‘उपप्रधानमन्त्री महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल’

शुक्रबार मात्रै उपप्रधानमन्त्री नियुक्त भएका राजेन्द्र महतोले पदभार ग्रहण गर्दै गर्दा दिएको अभिव्यक्ति प्रति नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले  विरोध जनाएका छन् । नेता कँडेलले महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि  राष्ट्रिय मुक्ति  आन्दोलनको तयारी गर्ने’  भनि दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल भएको कँडेलले बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कँडेलले शनिबार विरोध जनाएका हुन् । उनले भनेका छन