मानव अधिकारको सम्मान भए मात्र लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन्।...

सम्बन्धित सामग्री

मानव अधिकारको सम्मान भएमात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमात्र मुलुकमा कानुनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन् । बिहीबार राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमात्र मानव अधिकारको प्रत्याभूतिबाट कोही पनि नागरिक वञ्चित हुनु नपर्ने बताए ।

गणतान्त्रिक चेत

आज गणतन्त्र घोषणा भएको दिन । यो गणतन्त्र त्यसै आएको होइन । लामो सङ्घर्षको प्रतिफल हो । यो अचानक प्रकट भएको पनि होइन । नेपालीजनको वर्षौंको स्वप्न थियो । २०६२/०६३ को आन्दोलनको अन्तिम दिन नेपालको प्रमुख ऐतिहासिक सहर वीरगन्जका आन्दोलनकारीहरूले सडकबाटै राष्ट्रपति घोषणा गरेका थिए । यो घटनाले दर्शाउँछ गणतन्त्र नेपालको सपना नेपाली मानसमा पुरानो हो । हाम्रो गणतन्त्र आयातित होइन । यो त नेपाली समाजको स्वाभाविक विकासक्रमको उपज हो । हामीले लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । कतै गणतन्त्र पद्धति भएर पनि लोकतन्त्र नहुन सक्छ । हामीले लोकतान्त्रिक व्यवस्था आत्मसात् गर्ने क्रममा एकात्मक शासनलाई हटायौँ । केन्द्रीय वर्चस्वशाली पद्धतिलाई समाप्त ग-यौँ । आधुनिक नेपालमा भएका सबै क्रान्तिले जनतालाई बलियो बनाउँदै आएको छ । प्रत्येक आन्दोलन अर्को आन्दोलनको पूरक हो वा यसो भनौँ प्रत्येक आन्दोलनले परिवर्तनलाई गति दिएको छ । गणतन्त्र नेपालको आकाङ्क्षा ००७ सालदेखि नै रहे पनि त्यो ०६३ को आन्दोलनपछि मात्र सम्भव भयो । गणतन्त्र र सङ्घीयता एकअर्कालाई पोषण दिन्छ । हामीले गणतन्त्रसँगै प्रादेशिक संरचनामा जाने सङ्कल्प राख्यौँ ।

स्थानीय तहको निर्वाचनले लोकतन्त्र झन् बलियो : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताएकी छिन् । संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नुअघि राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको उल्लेख गरिन् । ‘अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा मतदान हुन नसकेको वडामा समेत यसपटक मतदान भएको छ । निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण […]

स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र, निष्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएकाले लोकतन्त्र जगैदेखि बलियो भएको बताएकी छन् । मंगलबार संघीय संसदका दुवै बैठकलाई संयुक्त रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सवैलाई सरकारका तर्फबाट धन्यवाद व्यक्त गरेकी छन् ।  ‘निष्पक्ष, स्वतन्त्र शान्तिपुर्ण र भयरहित रुपमा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । यसले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ’, राष्ट्रपति भण्डार

बलियो आन्तरिक लोकतन्त्रका लागि ‘प्राइमरी’ चुनाव

लोकतन्त्रको आधारभूत मान्यताले भन्छ- कुनै पनि शक्तिको स्रोत सबैभन्दा तल्लो तहमा निहित रहन्छ र त्यो तल्लो तहको निहित शक्तिलाई थप बलियो बनाउने कुरा सही अर्थमा लोकतन्त्र हो। दलहरूको आन्तरिक लोकतन्त्र बलियो भयो भने मात्रै त्यसले बाह्य लोकतन्त्रलाई थप जीवन्त राख्न मद्दत गर्दछ।

जहाँ प्रेस स्वतन्त्र, त्यहाँ लोकतन्त्र बलियो : पूर्वराष्ट्रपति डा यादव

जलेश्वर: पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रेस लोकतन्त्रको अक्सिजन भएको बताएका छन्।     नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको नवनिर्मित भवनको प्रथम तल्लाको उद्घाटन गर्दै आज पूर्व राष्ट्रपति यादवले जुन देशको प्रेस जति बलियो र स्वतन्त्र हुन्छ त्यहाँको लोकतन्त्र त्यति बलियो हुने गरेको बताए।  उनले देशको समुचित विकासमा स्वतन्त्र प्रेसले निक्कै

प्रेश स्वतन्त्रता नभएसम्म लोकतन्त्र बलियो हुँदैन : पूर्वराष्ट्रपति यादव

पाल्पा । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ठूलो संघर्षबाट वर्तमान संविधान भएकाले संविधानको पुर्ण रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको...