काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रपति र राष्ट्रपति कार्यालयलाई 'भोग र विलासको बिम्ब' बनाएको आरोप लगाएको छ। कांग्रेसले राष्ट्रपतिलाई त्यसरी विलासी बनाएर लोकतन्त्र बलियो नहुने र स्वयम् राष्ट्रपति कार्यालयलाई पनि राम्रो नगर्ने बताएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा नेपाली कांग्र...