प्रधानमन्त्री देउवाद्वारा डेमोक्रेसी समिटलाई सम्बोधन : लोकतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित लोकतन्त्र शिखर सम्मेलनलाई बिहीबार राती सम्बोधन गरेका छन् । भर्चुअल माध्यममार्फत आयोजना भएको सम्मेलनलाई ११० मुलुकका सरकार तथा राष्ट्रप्रमुखले सम्बोधन गरे । आफ्नो सम्बोधनमा देउवाले समानता, न्याय र समावेशिताको माध्यमबाट लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । दिगो विकास र आर्थिक वृद्धिसहितको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा बिमस्टेकको शिखर सम्मेलनलाई सम्बोधन

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी, जलवायु परिवर्तन, सूचना प्रविधिको पहुँचको असमानता र महामारीको सबै मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ ।  श्रीलङ्काको कोलम्बुमा सुरु भएको आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दैै देउवाले अहिले विश्वले एकै साथ ठूला–ठूला जटिल चुनौतीको सामना गर्नुपरेको भन्दै मित्र राष्ट्रहरूले सहयोग र एकताको आधारमा काम गरेमा मात्रै यस्ता सङ्कटलाई पार लगाउन सकिने बताउनुभएको परराष्ट्र मन्त्रालय...

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन

माघ ७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीलाई सम्बोधन गर्न शुरु गर्नुभएको छ । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिनुभएको थियो । प्रधानमन्त्रीका रुपमा यो उहाँको पाँचौं कार्यकाल हो । सम्बोधनका क्रममा उहाँले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ । प्रधानमन्त्री देउवाले विपद्मा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको र कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय भवनसंहिताको पूर्ण पालना गर्न आह्वान

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवनसंहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गर्नु भएको छ ।  प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवनसंहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको बताउनु भएकाे हाे ।  २४औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर पालिका तहले पनि भवन निर्माण गर्दा भवनसंहिताको पूर्ण पालना गराउनुप...

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागे (LIVE-VIDEO)

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । १५ मिनेट स्थगनपछि सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकलगत्तै प्रधानमन्त्री देउवाले विश्वासको मत माग गरेका हुन् । प्रधानमन्त्री देउवाद्वारा प्रस्तुत विश्वासको मतको प्रस्तावमाथि अहिले छलफल जारी छ । नेकपा (एमाले) को तर्फबाट प्रदीप ज्ञवालीले अहिले सम्बोधन गरिरहेका छन् । तस्विर : मुकुन्द कालिकोटे, […]