गगन विश्वप्रकाशको मौनता म विरुद्धको अन्यायको अनुमोदन हो : उपप्राध्यापक प्रेम चलाउने (भिडिओ)

विगत तीन दिन देखी उपप्राध्यापक त्रिविको उपकुलपति कार्यालय परिसरमा आमरण अनसनमा छन् । अनसनमा उनको पक्षमा प्रजातान्त्रिक प्राध्यापक देखी प्रगतिशील प्राध्यापक संघ देखी प्राध्यापक संघले समर्थन गरेका छन् ।

सम्बन्धित सामग्री

उपप्राध्यापक चलाउनेद्वारा सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको छ । मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उपप्राध्यापक चलाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । चलाउनेले रिट निवेदनमा मुद्दा […]

उपप्राध्यापक प्रेम चलाउने त्रिविमा बसे आमरण अनसन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनसन सुरु गरेका छन् । मरणासन्न हुने गरी कुटपिट गरेका नेपाल विद्यार्थी संघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उनले त्रिवि उपकुलपतिको कार्यालयमा आमरण अनसन थालेका हुन् । जिल्ला अदालत काठमाडौंमा धर्ना बस्न खोज्दा प्रहरीले धपाएपछि उपप्राध्यापक चलाउने त्रिविमा अनसन बसेका छन् । करिब ३ वर्ष अगाडि […]

उपप्राध्यापक चलाउने रिहा

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा आमरण अनशनमा बसेका चलाउनेलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उपप्राध्यापक प्रेम चलाउने पक्राउ - NepaliPatra

काठमाडौँ। प्रहरीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपप्राध्यापक प्रेम चलाउनेलाई पक्राउ गरेको छ। आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न काठमाडौँ जिल्ला अदालत पुगेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। चलाउनेले मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने बताए। चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल […]

गृहमन्त्रीको निर्देशनमा उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने तयारी !

काठमाडौं । ०७७ असोज २० गते उपप्राध्यापक प्रेम चलाउने त्रिवि हाताभित्रको नेपाल बैंक लिमिटेडको एटीएमबाट पैसा निकालेर फर्कँदै थिए । चार–पाँचजनाको एक समूहले उनीमाथि आक्रमण गर्‍यो । बाँसका धारिला भाटा कसैले उनको टाउकोमा बजारे । कसैले संवेदनशील अंगमा लात्ती र मुक्काले हिर्काए । आफूमाथि आक्रमण भएसँगै उनले गुहार मागे । तर,...