उपप्राध्यापक चलाउने रिहा

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा आमरण अनशनमा बसेका चलाउनेलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित सामग्री

उपप्राध्यापक चलाउनेलाई न्याय माग्दा पक्राउ परेकाहरू रिहा

त्रिभुवन विश्वविद्यालयमा कार्यरत समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमला गर्नेलाई सरकारले माफी दिएको विरोधमा बृहत् नागरिक आन्दोलनले राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरी साँझ रिहा गरेको...

त्रिवि उपप्राध्यापक चलाउनेलाई रिहा गर्न क्रान्तिकारीको माग

आमरण अनसनका लागि सोमबार काठमाडौं जिल्ला अदालत परिसर पुगेका चलाउनेलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोध गर्दै सो संगठनका त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समिति इन्चार्ज गोविन्द विष्टले विज्ञप्तिमार्फत माग गरेका हुन्।