उपप्राध्यापक प्रेम चलाउने त्रिविमा बसे आमरण अनसन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनसन सुरु गरेका छन् । मरणासन्न हुने गरी कुटपिट गरेका नेपाल विद्यार्थी संघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उनले त्रिवि उपकुलपतिको कार्यालयमा आमरण अनसन थालेका हुन् । जिल्ला अदालत काठमाडौंमा धर्ना बस्न खोज्दा प्रहरीले धपाएपछि उपप्राध्यापक चलाउने त्रिविमा अनसन बसेका छन् । करिब ३ वर्ष अगाडि […]