उपप्राध्यापक चलाउनेद्वारा सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको छ । मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उपप्राध्यापक चलाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । चलाउनेले रिट निवेदनमा मुद्दा […]