उपप्राध्यापक प्रेम चलाउने पक्राउ - NepaliPatra

काठमाडौँ। प्रहरीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपप्राध्यापक प्रेम चलाउनेलाई पक्राउ गरेको छ। आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न काठमाडौँ जिल्ला अदालत पुगेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। चलाउनेले मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने बताए। चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल […]