एक्सन फिल्म ‘तेहरान’मा जोन अब्राहमसँग देखिंदै मानुषी छिल्लर

काठमाडौं । जोन अब्राहमको मुख्य भूमिका रहने बलिउडको एक्सन–थ्रिलर फिल्म ‘तेहरान’मा पूर्वविश्व सुन्दरी मानुषी छिल्लर अनुबन्धित भएकी छन् । फिल्म छायांकनको लोकेसनबाट निर्माण पक्षले दुई स्टारसहितको तस्वीर सार्वजनिक गरेको छ । वास्तविक कथावस्तुमा आधारित बताइएको यो फिल्मको घोषणादेखि नै दर्शकमा उत्साह छ । अरुण गोपालानले निर्देशन गर्ने फिल्मलाई म्याडक फिल्म प्रोडक्सनले निर्माण गर्दैछ । सार्वजनिक […]