काठमाडौं । ‘महापुरुष’को दबदबा कायमै रहँदा आज (शुक्रबार)देखि नेपालमा दुई फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘लाखे’ र बलिउड फिल्म ‘फोन भूत’ रिलिज भएका हुन् । सम्राट बस्नेत निर्देशित ‘लाखे’ एक्सन र थ्रिलर ड्रामा हो । २ घण्टा ५१ मिनेट लामो फिल्मले समीर महर्जन नामक एक काल्पनिक पात्रको कथा पेस गर्छ । लाखे परिवारमा जन्मिएका हुन्छन् […]