१० राजनीतिक दल आबद्ध डि. एस. एले एउटै साझा चिन्ह ‘गितार’ लिएर चुनाव लड्ने, भदौ ७ गतेदेखि २३ गतेसम्मका चुनावी कार्यक्रम सार्वजनिक

काठमाडौं, ५ भदौ । विभिन्न १० दल आबद्ध डेमोक्रेटिक सोसलिस्ट एलायन्स (डि. एस. ए.) ले आगामी निर्वाचनमा गोलाकारभित्रको गीतार साझा चुनाव चिन्ह लिएर चुनाव लड्ने घोषणा गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ‘गीतार’ चिन्ह लिएर जाने जानकारी दिईएको हो । डिएसएका […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले यही मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखेको छ।राजनीतिक दल दर्ता भएपछि पुस १ गते दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले जनाएको छ। स्वीकृत कार्यतालिका अनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको

चुनाव प्रचारमा भारतीय गाडीको अचाक्ली प्रयोग

बाँकेमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले भारतीय गाडी प्रयोग गरेको देखिए पनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म त्यसको आधिकारिक तथ्यांक नभएको जनाएको छ। निर्वाचन प्रचारप्रसारका लागि भारतीय गाडीमा उम्मेदवारको चुनाव चिन्ह...

लमजुङमा चुनावी चहलपहल राजनीतिक दल मतदाताको घरदैलोमा

लमजुङ। आसन्न प्रतिनिधी सभा एवं प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरे संगै राजनीतिक दलहरु मतदाताको घरदैलोमा पुगेका छन् । मंसिर चार गते हुने प्रतिनिधी सभा एवं प्रदेश सभा निर्वाचनको तयारी संगै राजनीतिक दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । राजनीतिक दलहरुले चुनाव चिन्ह प्राप्त गरे लगातै निर्वाचन केन्द्रित प्रचारप्रसार तीव्र बनाएका […]

संघ र प्रदेशको चुनाव प्रचारमा उम्मेदवारलाई आयोगको अंकुश

काठमाडौँ- आगामी संघ र प्रदेशको चुनाव प्रचारको लागि उम्मेदवारले १५ दिनको समय मात्रै पाउने भएका छन्। यसअघि राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह प्राप्त गरेपछि मतदान हुने दिनभन्दा ४८ घण्टाअघि अर्थात मौन अवधि सुरु हुनुअघिको बाँकी सबै समयमा प्रचार गर्न पाउने भएपनि अब भने १५ दिनमात्रै चुनाव प्रचार गर्न पाउने आयोगका सह–प्रवक्ता सूर्य प्रसाद […]

रविले किन लिएनन् लौरो चुनाव चिन्ह

काठमाडौं, ७ असार । धेरैलाई रवि लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गर्छन् भन्ने लागेको थियो । उनी कुनै दल विशेषमा प्रवेश गर्छन् भन्ने अड्कल पनि थियो । तर, उनले दुवै गरेनन् । राजनीतिक दल नै खोले जसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखे । स्वतन्त्रहरुको दल भएपनि रविले लौरो चुनाव चिन्ह लिनसक्ने अनुमान थियो । लौरो चिन्ह […]

मताधिकारबाट वञ्चित गराउने भ्रामक अफवाह नफैलाउन आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले मतदानको दिन मतदातालाई मतदान गर्न वञ्चित गराउने झूटा अफवाह नफैलाउन आग्रह गरेको छ।  आयोगले मतदानका दिन पालना गर्नुपर्ने आचरणका सम्बन्धमा पुनः स्मरण गराएको हो।आयोगले बिहीबार एक विज्ञप्ती निकालेर शुक्रबार मतदानका दिन कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक लगाउन नहुने स्मरण गराएको छ।यस्तै, राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा व्याज लगाउन, बस्तु बोक्न वा देखाउन नहुने र कुनै किसिमका सवारी सा

निर्वाचनको दिन मतदान केन्द्रमा कसले के गर्नु हुँदैन ?

निर्वाचन आयोगले निर्वाचनको दिन मतदान केन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भातृ संगठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धको बारेमा स्पष्ट पारेको छ । आयोगले शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दल उम्मेदवार, दलको भातृ संगठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा गर्न नहुने सम्बन्धमा स्पष्ट पारेको हो ।आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने, कुनै राजनीतिक दल वा उम्मे

सार्वजनिक स्थानमा राखिएका दलका झण्डा र चुनाव चिन्ह हटाउन निर्देशन

मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, सरकारी कर्मचारी र पदाधिकारीहरुविरुद्ध परेको उजुरी उपर कारवाही प्रक्रिया अघि बढाएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय हेटौंडाको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले चुनाव प्रचार/प्रसारमा संलग्न रहेको भनी उजुरी परेका ११ जना कर्मचारीहरुलाई २४ घण्टे स्पष्टीकरण माग गरी उनीहरुले पेश गरेको स्पष्टीकरण आधारमा कारवाही प्रक्रिया अघि बढाएको हो ।बैठकको निर्णय अनुसार ती कर्मचारीहरुले सो कार्यमा जानी नजान

आज चुनाव चिन्ह प्रदान हुने, आयोगको स्वीकृतिवेगर निर्वाचनको विज्ञापन गर्न नपाइने

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन, २०७९ का लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिने छ । शुक्रबार उम्मेदवारहरुको टुंगो लागेसंगै निर्वाचन आयोगले आज (शनिबार) चिन्ह प्रदान गर्न लागेको हो । आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि चुनाव चिह्न वितरण गरिन लागिएको हो । राष्ट्रिय …

यी हुन् खारेजीमा परेका ४१ राजनीतिक दल [सूचीसहित]

निर्वाचन आयोगले आज ४१ राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ ।  तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने राजनीतिक दलहरूको आज (बुधवार) देखि लागू हुने गरी दर्ता खारेज गरिएको हो ।  साथै खारेज भएका राजनीतिक दलहरूको नाम, झण्डा, चिन्ह दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ । यसरी विभिन्न ४१ दलको दर्ता खारेज भएपछि आयोगमा १३६ वटा दल दर्ता रहेकोमा ९५ वटा दलको मात्र दर्ता कायम रहन पुगेको आयोगको भनाइ छ ।