काठमाडौँ- आगामी संघ र प्रदेशको चुनाव प्रचारको लागि उम्मेदवारले १५ दिनको समय मात्रै पाउने भएका छन्। यसअघि राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह प्राप्त गरेपछि मतदान हुने दिनभन्दा ४८ घण्टाअघि अर्थात मौन अवधि सुरु हुनुअघिको बाँकी सबै समयमा प्रचार गर्न पाउने भएपनि अब भने १५ दिनमात्रै चुनाव प्रचार गर्न पाउने आयोगका सह–प्रवक्ता सूर्य प्रसाद […]