वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन, २०७९ का लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिने छ । शुक्रबार उम्मेदवारहरुको टुंगो लागेसंगै निर्वाचन आयोगले आज (शनिबार) चिन्ह प्रदान गर्न लागेको हो । आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि चुनाव चिह्न वितरण गरिन लागिएको हो । राष्ट्रिय …