ओखलढुंगामा विद्युतको पोलबाट खसेर युवकको मृत्यु

ओखलढुंगा जिल्लामा विद्युतको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । शनिबार दिउसो सोलु करिडोर प्रशारण लाइनको विद्युतको पोलबाट खसेर सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका १९ वर्षीय निखिल फुयाँलको ज्यान गएको हो । जिल्लाको मान भञ्ज्याङ गाउँपालिका ७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रशारण लाइनको विद्युतको तार बिस्तार गर्ने क्रममा पोलबाट खसेर फुयाँलको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।ओखलढुंगा प्रहरी निरिक्षक लंक श्रेष्ठका अनुसार विद्युतको तार विस्तारका लागी उनी पोलमा चढेको र अचानक हातमा करेन्ट लागेपछि प

सम्बन्धित सामग्री

विराटनगरको सेन्ट्रल मलबाट खसेर युवकको मृत्यु

२ जेठ, विराटनगर। विराटनगरको मुख्य बजारमा रहेको सेन्ट्रल मलबाट खसेर एक युवकको मृत्यु भएको छ । मलको तेस्रो तल्लाबाट खसेका विराटनगर महानगरपालिका –५ कोचाखालका २३ वर्षीय मुकुन्द काफ्लेको मृत्यु भएको छ । प्रहरीका अनुसार वैशाख ३१ गते साँझ काफ्लेले सेन्ट्रल मलको तीन तल्ला माथिबाट झरेका थिए । माथिबाट झरेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि […]

गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ मा बिहीबार बेलुका गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । ढुङ्गा बोकेको ग १ त ५२९२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय २९ वर्षीय दिपक परियारको मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रिय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सहित चालकलाई […]

पिङ खेल्दा खसेर १८ वर्षे युवकको मृत्यु

लिंगे पिङबाट खसेर दैलेखमा १८ वर्षे युवकको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका वडा नं. ६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर १८ वर्षे नवराज बोगटीको ज्यान गएको जिल्ला...

मकवानपुरको बकैयामा ट्याक्टरबाट खसेर युवकको मृत्यु

मकवानपुरको बकैया गाउँपालिकामा गुडिरहेको ट्याक्टरबाट खसेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार बकैया–५ श्रीपुरका अन्दाजी २२/२३ वर्षीय सुमन लो रहेको प्रहरीले जनाएको छ । धरान चतरा सडकखण्ड...

होटेलको छतबाट खसेर युवकको मृत्यु

काठमाडौँ । रुपन्देहीको भैरहवामा होटेलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भैरहवा बसपार्कमा रहेको होटेल सी प्रिन्सको छतबाट खसेर रुपन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ वर्षीय अमित यादव शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार ती युवक साथीहरूसहित त्यस होटेलमा बस्न आएका थिए । होटेल […]

भैरहवामा होटेलको छतबाट खसेर युवकको मृत्यु

रुपन्देहीको भैरहवामा होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भैरहवा बसपार्कमा रहेको होटल सि प्रिन्सको छतबाट खसेर रुपन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ बर्षीय अमित यादव शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार ती युवक साथीहरुसहित त्यस होटलमा बस्न आएका थिए । होटल चार तले छ । कुन तलाबाट उनी खसे भन्ने खुलेको छैन । होटल मालिकले केही पैसा पनि हराएको र उनी चोरेर भाग्ने क्रममा छतबाट खसेर मृत्यु भएको प्रहरीलाई बताए ।प्रारम्भिक अनु

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु, स्थानीयद्वारा लोकपथ अवरुद्ध

मकवानपुरको शिखरकटेरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ शिखरकटेरीमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।शुक्रबार राति कान्तिलोकपथ अन्तर्गत पर्ने शिखरकटेरीमा अन टेष्ट ट्याक्टरबाट खसेर मकवानपुरगढी–२ का २१ वर्षीय सुशील विकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।आफू चढेको ट्याक्टरबाट खसेका विकलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै ज्यान

स्याङ्जामा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

स्याङ्जाः वालिङ नगरपालिका–८ केदारनाथ मन्दिर नजिकै आज बिहानै ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । भकुण्डेबाट वालिङतर्फ जाँदै गरेको लु ४ त ९१६० नम्बरको ट्याक्टरका कामदार वालिङ नगरपालिका–८ क्याम्पस रोडका २७ वर्षीय विशाल के.सी. को खसेर मृत्यु भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा के.सी.को मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ […]

चन्द्रागिरीमा ३ तला माथिबाट खसेर युवकको मृत्यु

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० मा तीन तला माथिबाट खसेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरी घर भएका २८ वर्षीय सञ्जीव महर्जन छन् । मंगलबार राति महर्जनको खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।मामा नाता पर्ने विनोद जोशीको घरमा गएको अवस्थामा खसेर गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।