एजेन्सी – युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीसँग लज्जास्पद हार बेहोरेको छ । युभेन्ट्सले घरेलु टोली नेपोलीसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो । नेपोलीको फराकिलो जितमा भिक्टर ओसिमहेनले दुई तथा खभिचा कभारचकेलिया, एमिर रहमानी र इल्जिफ इल्मासले समान एक गोल गरे । युभेन्ट्सका एन्जल डि मारियाले एक गोल फर्काए । स्टेडियो डिएगो […]