एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा अन्तर्गत लिगको दोस्रो खेलमा हार बेहोरेको छ । डर्टमुन्डले घरेलु टोली फ्रेइवर्गसँग २–१ को हार बेहोरेको हो । डर्टमुन्डलाई हार चखाउन फ्रेइवर्गका भिन्सेन्जो ग्रिफो र रोलान्ड सल्लाईले गोल गरे । डर्टमुन्डले एकमात्र गोल आत्मघाती गोल पाएको थियो । फ्रइवर्गमा शनिबार भएको खेलको छैटौ मिनेटमा नै ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ३० यार्ड टाढाबाट गरेको […]