चर्च ब्वाइजको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हार बेहोरेको छ । शीर्षस्थानको जावलाखेल युथ क्लबसँग १–० ले पराजित हुँदै चर्चले पहिलो हार बेहोरेको हो । चर्च ब्वाइजको अपराजित यात्रा लिगको ११औं खेलमा टुंगिएको हो । सुरुवाती तीन खेलमा जित निकालेको चर्च ब्वाइजले त्यसपछि ६ खेलमा बराबरी खेलेको थियो । […]

सम्बन्धित सामग्री

आर्मीको जितले जावलाखेललाई फाइदा

चर्च ब्वाइज युनाइटेडले दशरथ रंगशालामा शनिबार त्रिभुवन आर्मीविरुद्ध अनपेक्षित हार बेहोरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिने अवसर गुमाएको छ, जसको प्रत्यक्ष फाइदा जावलाखेल युथ क्लबलाई भयो ।जिलेस्पीजंग कार्कीको हेडरमा आर्मीले १–० को जित हासिल गर्दै चर्च ब्वाइजविरुद्ध लिग डबल गरेको हो ।

जावलाखेल ‘विन्टर च्याम्पियन’

कीर्तिमान आठपल्टको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सबैभन्दा खराब लयबाट उक्सिन सकेको छैन । यसक्रममा उसले आइतबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा चर्च ब्वाइजविरुद्ध ३–० को हार बेहोरेको छ ।

'ए' डिभिजन लिगमा थ्री स्टारले खुमलटारलाई हरायाे

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा आज शुक्रवार भएकाे पहिलाे खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई हराएकाे छ ।  एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे खेलमा थ्री स्टारले खुमलटारलाई २–० गाेल अन्तरेले हरायाे । थ्री स्टारका लागि अजयी मार्टिन्सले २ गाेल गरे ।  याे जितसँगै थ्री स्टारले ३ खेलमा ४ अङ्क जाेडेकाे छ । लगातार दोस्रो हार बेहोरेको खुमलटारको ३ खेलमा ३ अङ्क छ । त्यस्तै अर्काे खेलमा हिमालयन शेर्पा र चर्च ब्वाइज अहिले साढे ५ बजे दशरथ रङ्गशालामा खेल्दैछन् । लिगमा आजदेखि तेस्राे चरणका खेलहरू...

आहा-रारा पोखरा गोल्डकप : चर्चसँग मच्छिन्द्र पराजित

२२ औं संस्करणको आहा-रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा मच्छिन्द्रले चर्च ब्वाइज युनाईटेडसँग हार बेहोरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा चर्चले मच्छिन्द्रलाई ३–१ ले पराजित गरेको हो ।

श्री भगवती र सरस्वती अगाडि, चर्च ब्वाइजको पहिलो हार

६ चैत, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा छैटौं चरणको खेल सकिएको छ । छैटौं चरणमा पुगेर चर्च ब्वाइज युनाइटेडको अपराजित यात्रा टुङ्गिएको छ र श्री भगवती क्लब र भने सरस्वती युथ क्लब शीर्ष …

श्रीभगवती शीर्षस्थानमा

श्री भगवती क्लब शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान ललितपुरमा शनिबार भएको खेलमा श्री भगवतीले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हरायो । लिगमा चर्च ब्वाइजले पहिलो हार खेपेको छ ।

शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइज लगातार विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड लगातार तेस्रो खेलमा विजयी भएको छ ।   ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले स्वयम्भू क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै समूह ’बी’ मा रहेको चर्च ब्वाइजले तीन खेलमा नौ अङ्क जोडेको छ । स्वयम्भूको यो दोस्रो हार हो । स्वयम्भूले तीन खेलमा तीन अङ्क मात्र जोडेको छ । झापाको पहिलो जीत सातदोबाटोमै आज सम्पन्न अर्को खेलमा झापा एफसीले पहिलो जीत निकालेको छ । झापाले समाज कल्याण खेलकूद केन्द्...