एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले इएफएल कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा हार बेहोरेको छ । चेल्सी च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले पराजित भएको हो । चेल्सीलाई हार चखाउन पहिलो हाफमा हेडेन ह्याक्नीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३७औं मिनेटमा आइसेह जोन्सको पासमा गोल गर्न सफल भएका थिए । […]
The post चेल्सीको हार first appeared on हाम्रो खेलकुद.