पोखरा रंगशाला फुटबल मैदानलाई मनाङ मस्र्याङ्दीको होम ग्राउण्ड बनाउने प्रस्ताव

अखिल नेपाल फुटबल संघ शहीद स्मारक लिग गर्ने तयारीमा जुटेको छ । क्लब भने घरेलु मैदान(होम ग्राउण्ड) खोज्न व्यस्त छन् । लिगमा सर्वाधिक सफल मध्येको क्लब मनाङ मस्र्याङ्दीले पोखरा रंगशालाको फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने प्रस्ताव अघि सारेको छ । यद्यपी प्रस्त...

सम्बन्धित सामग्री

भेट्रान फुटबलमा मन्त्री मनाङेले क्लबको कप्तानी गर्ने

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे)ले मन्त्रालयको जिम्मेवारी मात्रै होईन, अब फुटबलको कप्तानी पनि गर्ने भएका छन्। उनकै कप्तानीमा मनाङ मस्र्याङ्दी क्लबको भेट्रान टोली बैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा आयोजना हुने ‘प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता’ मा उत्रिनेछ।

मनाङ मस्र्याङ्दी क्लब ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा

ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार पोखरा घरेलु मैदानमा मनाङका अञ्जन विष्टले ब्रिगेड ब्वाइज विरुद्ध गरेको निर्णायक गोलले मनाङ मस्र्याङ्दी क्लबलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा पु-याएको हो ।पोखरा रंगशाला फुटबल मैदानमा अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक […]

घरेलु मैदानमा मनाङको जितसँगै शीर्ष स्थानमा

घरेलु मैदानमा मनाङ मर्स्याङ्दीले स्पष्ट तीन अंक जोड्दै कतार एयरवेज ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार पोखरा रंगशाला फुटबल मैदानमा मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै पोखराको मैदानमा गर्विलो छविलाई अझ उचाईमा पुर्‍याएक...

पोखरामा मनाङलाई ‘होम ग्राउन्ड’ को अवसर

पोखरालाई ‘होम ग्राउन्ड’ मानेको मनाङ मर्स्याङ्दी क्लबले पुस ३ मा सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौं चरणमा पुलिस क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै छ । लिग इतिहासमै पहिलोपल्ट राजधानीबाहिर हुन लागेको हो । पोखरा रंगशाला फुटबल मैदानमा लिग तीन खेल हुनेछ । मनाङले पुस १७ मा लिगको सातौं चरणअन्तर्गत ब्रिगेड ब्वाइजसँग खेल्ने छ । आठौं चरणमा अन्तिम खेल पुस २४ मा मनाङ र च्यासल युथ क्लबबीच हुनेछ ।

मनाङले पोखरा रंगशाला घरेलु मैदान बनाउने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको सहिद स्मारक ए डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ । जसअन्तर्गत मनाङ मस्र्याङ्दीले घरेलु मैदानका रूपमा पोखरा रंगशाला गरेको छ । यदि लिगका खेला पोखरा रंगशालामा आयोजना हुन सके सहिद स्मारक ए डिभिजन लिगका खेल उपत्यका भन्दा बाहिर हुनेछ ।कात्तिक २९ गतेदेखी नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता […]