मनाङ मस्र्याङ्दी क्लब ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा

ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार पोखरा घरेलु मैदानमा मनाङका अञ्जन विष्टले ब्रिगेड ब्वाइज विरुद्ध गरेको निर्णायक गोलले मनाङ मस्र्याङ्दी क्लबलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा पु-याएको हो ।पोखरा रंगशाला फुटबल मैदानमा अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक […]

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिगः शीर्ष स्थानमा मनाङ, कुन टिम कुन स्थानमा ?

काठमाडौं, ७ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं चरणका खेल सकिएका छन् । पाँचौं चरणका खेल सकिदा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । मनाङ ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ शीर्ष स्थानमा छ । साथै, दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबपनि ५ खेलमा ३ जित र २ बराबरीसँगै ११ […]